अमेरिकामा राष्ट्रपति निवास अगाडि प्र’दर्शनकारीको ढुंगा प्र’हार, राष्ट्रिय झण्डा ज’लाइयो

वासिंटन : अमेरिकामा ज’र्ज फ्लो’इडको ह’त्याको घ’टनालाई लिएर सुरु प्र’दर्शन अझै रो’किएको छैन ।आइतबार रातिसम्म विभिन्न सहरमा क’र्फ्यू तो’ड्दै युवाहरुले प्र’दर्शन गरेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पको वि’रोध गर्दै ह्वा’इट हाउस अघि प्र’दर्शनकारीले ढुं’गा प्र’हार गरेका छन् ।वा’मपन्थी कि’त्ताका युवाहरुले पनि विभिन्न सहरमा ट्रम्प वि’रुद्ध जु’लुस नि’कालेका छन् ।राष्ट्रिय सु’रक्षा सल्लाहकार रो’बर्ट ओ’ब्रियनले ती युवाहरुलाई ‘आ’तंकवादी’ भनेर टि’प्पणी गरेका छन् । ‘सहरमा आ’गजनी गर्नेहरु आ’तंकवादी’ नै भएको उनको दा’वी छ ।

आ’न्दोलन द’बाउन सरकारले क’म्तिमा १ हजार ७ सय प्रहरी तै’नाथ गरेको छ ।प्र’दर्शनको केन्द्र मा’निएको मि’नेसोटा सहरमा प्र’दर्शन थप च’र्किएको छ । जहाँ जर्ज फ्लो’इडको ह’त्या भएको थियो । मि’नेसोटामा प्र’दर्शनकारीले अमेरिकी राष्ट्रिय झण्डामा आ’गजनी समेत गरेका थिए ।अमेरिकी सरकारले भने मि’नेसोटासहित विभिन्न २५ सहरमा क’र्फ्यू लगाएको छ । न्युयोर्क, ए’ट्लान्टा, सि’कागो, डे’नबर्ग लगायत स्थानमा सरकारले क’र्फ्यू लगाउनुका साथै सु’रक्षा नि’गरानी क’डा बनाएको छ । एपीका अनुसार ४ हजार १ सय प्र’दर्शनकारीलाई प्रहरीले गि’रफ्तार गरेको छ ।