जुवा खेल्दै गरेको अवस्थामा अशोक अग्रवाल, विमल खेतानसहित ९ व्यवसायी पक्राउ

काठमाडौं : काठमाडौँको कमलादीबाट जुवा खेल्दै गरेको अवस्थामा ९ जना व्यवसायी पक्राउ परेका छन् । कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलबाट प्रहरीले उनीहरुलाई जुवा खेल्दै गर्दा रंगेहात पक्राउ गरेको हो ।पक्राउ पर्नेमा व्यवसायी अशोककुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रामचन्द्र संघाई, गोविन्दराम सरिया, विमल आउजा, विमल खेतान, नन्दकिशोर शर्मा तथा होटल संचालक भारतीय नागरिक मिक्की जोगाई छन् ।पक्राउ पर्नेहरु विभिन्न घ’राना स’मूह्यको उच्च ने’तृत्वमा रहेर काम गरिरहेका व्यक्तिहरु हुन्।

प्रहरीले जु’वाडे व्यवसायीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ नगद व’रामद गरेको हो । त्यसैगरि हजार, ५ सय, १ सय र ५० दरका १ सय ७९ थान क्वा’इन पनि ब’रामद गरिएको दाहालले बताए ।क्वा’इन राखेर खे’लाइएका कारण जु’वा खा’ल ठूलो भएको अ’नुमान प्ररहीको छ । प्रहरीले जु’वा खो’लाएको को’ठा शि’ल गर्नुका साथै उनीहरुले चढेका सवारी सा’धन पनि नियन्त्रणमा लिइएको छ ।