सरकारीले सडक आ’न्दोलन नगर्न चे’तावनी दिदा पनि रो’किएन प्र’दर्शन

काठमाडौं । सरकारले हिजो शुक्रबार सू’चना जा’री गरेर सडक आ’न्दोलन नगर्न चे’तावनी दिए पनि आज पुनः भक्तपुरको सल्लाघारीमा सरकार वि’रोधी प्र’दर्शन गरिएको छ ।सामाजिक सञ्जालमा आवद्ध युवाहरुको स’मूहले शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा गरेको प्र’दर्शन पछि गृह मन्त्रालयले एक सू’चना जा’री गरी लकडाउनको उ’ल्लंघन गरेर सडकमा प्र’दर्शन गर्नेलाई का’नून ब’मोजिम का’रवाही गर्ने चे’तावनी दिएको थियो । तर गृहको सू’चनाको प’र्वाह नगरी आज पनि भक्तपुरको सल्लाघारीमा स्व’तस्फुर्तरुपमा भेला भएका यु’वाहरुको स’मूहले प्र’दर्शनलाई निरन्तरत राखेका छन् ।

‘पीसीआर टेष्टको दा’यरा बढाउनु पर्ने , प्र’भावहिन बनेको आरडीटी परीक्षण रो’क्नु पर्ने , मृ’त्युशैया तु’ल्य र भाइरसको संक्रमण फै’लावटको कारक बनेको क्वारेन्टाइनको सुधार गर्नु पर्ने , मे’डिकल क्ष’मताको वि’स्तार गर्नुपर्ने , अ’ग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीको सु’रक्षा र स्वा’भिमानको सु’निश्चिता गर्र्नु पर्ने , कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको १० अर्ब खर्चको पा’रदर्शिता सार्वजनिक गर्नु पर्नेलगायतका मा’ग राखेर गत सातादेखि काठमाडौं उपत्यकाको बिभिन्न भागमा यो स’मूहले प्र’दर्शन गर्दै आएको छ ।

दिनानुदिन प्र’दर्शनमा स्वतस्फुर्तरुपमा युवाहरुको सहभागित थ’पिदो छ भने प्र’दर्शन देशव्यापी समेत बन्न पुगेको छ । हिजो शुक्रबार नै यही प्रकृतिको वि’रोध कार्यक्रम विराटनगर , पोखरा ,जनकपुर ,बीरगञ्जलगायतका ठाउँमा समेत आ’योजना भएका थिए ।आज भक्तपुरको सल्लाघारीमा पनि शा’न्तिपूर्णरुपमा प्र’दर्शन जा’री छ । जस्लाई उनीहरुले ‘स’त्याग्रह कार्यक्रम’ नाम दिएका छन् । हिजो बालुवाटारमा प्रहरीले ह’स्तक्षेप गरेर पानीको फो’हरा प्रयोग गरी प्रदर्शन ति’तरवितर पारेको थियो भने केहीलाई नियन्त्रणमा समेत लिएको थियो ।