इटालीको बैंकबाट इन्भेस्टमेन्ट बैंकले फिर्ता पायो १ अर्ब २० करोड

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले तनहुँ जलविद्युत कम्पनीको का’उन्टर ग्यारेन्टी बस्दा फ’सेको रकममध्ये १ अर्ब २० करोड रुपैयाँ फिर्ता पाएको छ। तनहुँ जलविद्युत आ’योजनाको ठे’क्का स’म्झौतामा सीएमसी रे’भिनाका लागि इटालीको इ’न्सेटा सा’नपाउलो बैंकका तर्फबाट का’उन्टर ग्या’रेन्टी जा’री गर्दा बैंकको १ अर्ब ९७ करोड रुपैयाँ १६ महिनादेखि फ’सेको थियो। उक्त रकम फिर्ता पाउन बैंकले इटालीको उच्च अदालतमा मु’द्दा हा’लेको थियो। मु’द्दाको किनारा लगाउँदै गत मंगलबार इटालीको उच्च अदालतले क्ष’तिपूर्ति पाउनेगरी नेपाल इन्भेस्टमेन्ट बैंकको पक्षमा फै’सला सुनाएको थियो।

सोही फै’सलाबमोजिम इन्सेटा सा’नपाउलो बैंकले हिजो मंगलबार नेपाल इन्भेस्टमेन्ट बैंकलाई १.७ मिलियन युरो (करिब १ अर्ब २० करोड रुपैयाँ) पठाएको बताइएको छ। अब नेपाल इन्भेस्टमेन्ट बैंकले पाउनुपर्ने बाँकी ८५ करोड हा’राहारी रकम बुधबार साँझसम्म आइपुग्ने बैंक स्रोत बताउँछ। अदालतले तो’केको क्ष’तिपूर्तिबापतको २० देखि ३० हजार युरो भने बैंकले सीएमसी रे’भिनासँग छुट्टै दा’बी गर्ने तयारी गरिरहेको बु’झिएको छ।