नेपालले पा’यो एशियाकै “उ’त्कृष्ट प’र्वतीय पर्यटन मु’लुक” को अ’वार्ड

काठमान्डौ , मंसिर १०– नेपालले पर्यटन सम्बन्धी अन्तराष्ट्रिय पु’रस्कार प्रा’प्त गरेको छ । नेपालले एशियाको उ’त्कृष्ठ ५ मुलुकहरुको प’र्वतीय पर्यटन सम्बन्धी प्रस्पिर्धामा अन्य मु’लुकहरुलाई पछि पार्दै एशियाको उ’त्कृष्ट प’र्वतीय पर्यटन मुलुकको रुपमा पु’रस्कृत भएको हो ।मलेशियाको द ट’प टेन अफ एशिया नामक अंग्रेजी पत्रिकाको प्र’काशन सं’स्था ए’चआएए मि’डियाद्धारा आ’योजित “ट’प एशिया क’रपोरेट व’ल २०१९” प्र’तिस्पर्धामा विभिन्न एशियाली मु’लुकहरुको अनुसन्धान र स’र्वेको आ’धारमा नेपाल उ’त्कृष्ट भएको हो ।

नेपालको पु’रस्कार मेलेशियका लागि नेपाली राजदुन उदयराज पाण्डेलाई त्यहाँका संस्कृति पर्यटन उप मन्त्री वा’इवीतुवान म’हममद भ’क्तर वि’नवान चि’कले मलेशिको क्वालालाम्पुरमा आ’योजित एक का’र्यक्रमका बीच ह’स्तान्तरण गर्नु भयो ।स’मारेहमा मलेशियाका मन्त्रीहरु, राजपरिवारका स’दस्यहरु, विभिन्न प्र’ख्यात क’म्पनीका प्र’मुखहरु तथा मलेशियाका व्या’पारी तथा उ’द्योगीहरुको स’हभागिता रहेको क्वा’लालम्पुर स्थि’त नेपाली दुतावासले जनाएको छ ।