नेपाली कोरोना संक्रमितको श’व भारतीय भूमिमा गा’डेपछि बढ्यो त’नाव

कैलाली ।कैलालीमा कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु भएका एक व्यक्तिको श’व भारतीय भूमिमा गा’डेपछि त’नाव सिर्जना भएको छ। यो घ’टनालाई भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ सार्वजनिक गरेका छन् भने सीमा वि’वाद सँग पनि जोडेका छन्। कैलालीसँग सीमा जो’डिएको उत्तर प्रदेशको ब’रेली जिल्लास्थित दुधुवा नेशनल पार्क क्षेत्रमा असार ३ गते कोरोनाबाट नि’धन भएका कैलाली गो’दावरी नगरपालिका ४६ वर्षीय बस व्यवसायीको श’वलाई प्रशासनको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको थियो।

मो’हना नदीमा उनको दा’हसंस्कार गरिएको थियो। दु’धुवा नेशनल पार्क क्षेत्रमा श’व गा’डेको थाहा पाएपछि भारतीय प्रशासनले तत्कालै नेपाली पक्षसँग आ’पत्ति जनाएको नवभारत टाइम्सले जनाएको छ। समाचारमा श’व उ’त्खनन गरेर अर्को ठाउँमा गा’ड्न सहमत भएको दावी गरिएको छ। दुई पक्षीय बैठकमा भारतीय अधिकारीले आ’पत्ति जनाएपछि नेपाली प’क्षले ग’ल्ती स्वीकार गरेको समाचारमा उल्लेख छ। नेपाली अधिकारीले भने नदीको धार परिवर्तन हुँदा श’व भारतीय भूमिमा पर्न गएको भन्दै ग’ल्ती स्वीकार गरिएको उल्लेख छ।

आइतवारको बैठकमा नेपाली अधिकारीले श’व उ’त्खनन् गरेर नेपाली भूमिमै गा’ड्ने सहमति भएको पनि समाचारमा दा’वी गरिएको छ। दुधवा नेशनल पार्कका फि’ल्ड डा’इरेक्टर संजय पाठकलाई उद्धृत गर्दै ड’ब्लुएचओको मा’पदण्डअनुसार श’व नि’काल्ने सहमति भएको उल्लेख छ। बैठकमा भारतीय पक्षले श’व उ’त्खनन नगरे जंगली जनावरले उ’त्खनन गरेर खानसक्ने र यसबाट संक्रमण फै’लिने ख’तरा रहेको कुरा उठाएका थिए। समाचार अनुसार सो इलाकामा गस्ती बढाइएको छ। सो क्षेत्रमा नेपाली पक्ष शुक्रवार अर्को श’व पनि दा’हसंस्कार गर्न आएको र एसएसबीले रो’केर फिर्ता पठाएको समाचारमा उल्लेख छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले श’व गा’डिएको भूमि अलिकति भारततिर परेको स्वी’कार गरे। ‘परापूर्व कालदेखि चलेको पुरानो म’सानघाटमा डब्लुएचओको मा’पदण्डअनुसार श’व व्वस्थापन गरिएको हो। अलिकति भारततिर परेछ,’ सिडिओ बोहराले भने। उनका अनुसार सो क्षेत्रमा दु’धुवा नेशनल पार्कमा पर्छ। उ’त्खनन् गर्न सहज छैन भनेर उहाँहरुलाई आ’श्वस्त पार्‍यौं,’ सिडिओ बोहराले भने। उनले गा’डेको श’व उ’त्खनन गर्ने स’हमति नभएको स्पष्ट पारे। ‘गा’डेको श’व नि’काल्ने कुरा हुँदैन।