तनहुँ शु’क्लागण्डकीका दुई जना कोरोना संक्रमित नि’को भएर डि’स्चार्ज

दुलेगौँडा , तनहुँका दुई जना कोरोना सं’क्रमित उपचारपछि नि’को भएर डि’स्चार्ज भएका छन् । शुक्लागण्डकी नगरपालिकाका सं’क्रमित जिपी कोईराला राष्ट्रिय श्वा’सप्रश्वास उपचार केन्द्र बे’लचौतारामा उपचाररत थिए । नि’को हुनेमा शु’क्लागण्डकी – ५ का ४६ बर्षिय पुरुष र शु’क्लागण्डकी –१० का १२ बर्षिय बालक रहेका छन् । बालकसंगै उनका बुबा पनि आ’ईसोलेसनमा बसेको थिए । छोरा नि’को भएपछि उनी पनि घर फ’र्किएको स्वास्थ्य शाखा प्रमुख अजय श्री’वास्तवले बताए । यो संगै तनहुँमा कोरोनालाई जि’तेर घर फर्कनेको संख्या नौ पुगेको छ ।

श्री’वास्तवका अनुसार खै’रेनीटारस्थित खैरेनी मावीको क्वा’रेन्टिनमा रहेका १२ बर्षिय बालक र ज’नकल्याण मावी बे’लचौताराको क्वा’रेन्टिनमा रहेका ४६ बर्षका पुरुषलाई असार २ मा संक्रमणको पुष्टी भएको थियो । १२ बर्षिय बालक जेठ १९ गते भारतको रा’जस्थानबाट र ४६ बर्षिय पुरुष दिल्लीबाट १७ गते यहाँ आईपुगेका थिए ।पाँच जना संक्रमितमध्ये अब शुक्लागण्डकीका तीन जना उपचाररत छन् । दुई जना जिपीको आ’ईसोलेसनमा र एक जना दमौली अस्पतालको आ’ईसोलेसनमा रहेका छन् ।यसअगाडी जिल्लाका सात जना संक्रमित नि’को भएर घर फ’र्किसकेका छन् ।

घि’रिङ गाउँपालिका चार जना र ऋ’षिङ गाउँपालिका तीन जनाले कोरोनालाई जि’तेर घर फ’र्किएका हुन् । ऋ’षिङका दुई जना असार १ गते र ऋ’षिङका एक जनासहित घि’रिङका चार जना असार ६ गते डि’स्चार्ज भएका हुन् ।जिल्लामा हालसम्म ७२ जना संक्रमित भएका छन् । सबैभन्दा धेरै संक्रमित ऋ’षिङ गाउँपालिकामा ३२ जना छन् । घि’रिङमा २३ जना, व्या’स नगरपालिकामा आठ जना, शु’क्लागण्डकीमा पाँच जना र भा’नुमा चार जना संक्रमित भएका हुन् ।