चर्चित टिकटक स्टार क’क्करले गरिन् आ’त्मह’त्या

एजेन्सी, ११ असार । भारतको नयाँ दिल्लीमा एक १६ वर्षीया टिकटक स्टार एवं डा’न्सर सिया कक्करले आ’त्मह’त्या गरेकी छिन् ।सियाको नि’धन भएको उनको म्या’नेजर अर्जुन सरिनले पुष्टि गरेका छन् । उनले सि’याको सबै कामहरुको व्य’वस्थापन र समर्थन गर्दै आएका बताएका छन् । म्यानेजर अर्जुनले राम्रो काम गर्ने सि’याले केही व्यक्तिगत कारणले गर्दा यस्तो निर्णय लिएकी हुनसक्न बताएका छन् ।नयाँ प्रोजेक्टका लागि हिजो राति उनले कुरा गर्दा सियाले न’र्मल नै तरिकाले कुरा गरेकी बताए ।

अर्जुनल भने, “म र मेरो कम्पनी फे’म विशेषज्ञहरूले धेरै कलाकारहरू व्यवस्थापन गरेका छौँ । सिया एक प्र’तिभाशाली थिए।” साथी र फोटोग्राफर भाइरल भ’यानीले सामाजिक संजाल ट्वीटरमार्फत भने, ”एकदम दुःखद समचार १६ वर्षीया एकदमै राम्री सिया कक्करको आ’त्मह’त्यबाट ज्यान गएको छ ।”उनले अगाडि भने, ”यो प्र’काशित गर्नु अघि मैले उनको प्रतिभा व्यवस्थापन एजेन्सीका प्रमुख अर्जुन सरीनसँग कुरा गरें जसले गीतको सहयोगका लागि गत राति उनीसँग कुराकानी गरेका थिए । त्यतीखेर उनी एक द’म राम्रो मु’डमा र पूर्णरुपमा ठीक रहेको बताए ।”