युरोपमा कोरोना संक्रमितको संख्यामा तीव्र गतिमा वृद्धि, डब्लूएचओको दियो चे’तावनी

बीबीसी, लकडाउनका उपायहरु खुकुलो पार्न सुरु गरेपछि युरोपमा महिनौँपछि पहिलोपटक कोभिड–१९ का संक्रमितको संख्यामा ती’व्र गतिमा वृद्धि हुन थालेको विश्व स्वास्थ्य सं’गठन (डब्लुएचओ)ले जनाएको छ । अ’र्मेनिया, स्वी’डेन, मो’ल्डोभा लगायत ११ देशमा संक्रमणको गति अ’त्यधिक बढेको क्षेत्रीय निर्देशक डा. हा’न्स हे’नरी क्लुगले जानकारी दिए ।आफूले यसबारे पहिले नै जानकारी दिएको र आफ्नो चे’तावनीले मू’र्त रुप पाएको उनले बताए ।यसलाई वे’वास्ता गरिए स्वास्थ्य क्षेत्र अ’त्यधिक ध’राशयी हुनेसमेत उनले चे’तावनी दिए ।

विश्व स्वास्थ्य सं’गठनको युरोपेली क्षेत्रमा मात्रै २० लाख ६० हजार कोभिड–१९ का संक्रमित छन् भने यहाँ १ लाख ९५ हजारको मृ’त्यु भइसकेको छ । यसमा ५४ देश, सात युरोपेली क्षेत्र, मध्य पूर्व र मध्य एसिया रहेका छन् ।दैनिक करिब २० हजार नयाँ संक्रमित थपिएका छन् भने सात सयको मृ’त्यु भइरहेको छ ।‘मैले पछिल्लो थुप्रै हप्तादेखि कोरोनाको संक्रमण पुनः फै’लन सक्ने बारे कुरा गरिरहेको थिएँ,’ डा. क्लु’गले भर्चुअल पत्रकार स’म्मेलनमा बिहिबार भने ।‘युरोपका थुप्रै देशमा यस्तो ख’तरा वास्तविकतामा परिणत भइसकेको छ ।

पछिल्लो दुई हप्तामा ३० देशमा संक्रमितको संख्यामा ह्वा’त्तै वृद्धि भएको छ ।’‘तीमध्ये ११ देशमा संक्रमितको संख्या यति तीब्र गतिले बढिरहेको छ कि यसमा ध्यान नदिए त्यहाँका स्वास्थ्य क्षेत्र पुनः अ’त्यन्त ध’राशायी बन्नेछन् ।’विश्व स्वास्थ्य संगठनका अनुसार ती ११ देश र क्षेत्रको पहिचान अ’र्मेनिया, स्वि’डेन, मो’ल्डोभा, उत्तर मे’सेडोनिया, अ’जरबैजान, का’जकस्तान, अ’ल्बानिया, बो’स्निा ह’र्जगोभिना, कि’र्गिस्तान, युक्रेन र को’सोभोको रुपमा भएको छ ।डा. क्लु’गका अनुसार पोल्याण्ड, जर्मनी, स्पेन र इजराइलले स्कूल, कोइला खानी र खाद्य सामग्री उत्पादनमार्फत् हुने यसको बढ्दो जो’खिमलाई मध्यनजर गर्दै तत्काल उ’चित क’दम उठाएका कारण यहाँ संक्रमण नियन्त्रणमा छ ।

संक्रमण पुनः बढ्ने चे’तावनी दिएतापनि विश्व स्वास्थ्य संगठनले गर्मीयाममा थुप्रै देशमा स्थिती सा’म्य हुने अनुमान गरेको थियो ।‘तर हामीले चिसो मौसमका लागि यो’जना बनाउनुपर्छ किनभने को’भिड–१९ मौ’समी इ’न्फ्लूएन्जा, नि’मोनियालगायतका अन्य रो’गसँग पनि मिल्न सक्छ किनभने भाइरस अहिले पनि स’क्रिय रुपमा हाम्रो समुदायमा फै’लिरहेको छ र यसको कुनै प्र’भावकारी उपचार र हालसम्म कुनै खो’प बन्न सकेको छैन ।