सियोना श्रेष्ठको उपचारका लागि २५ करोड लाग्ने, उपचारको लागि अमेरिका नै जानुपर्ने !

काठमाडौं। बरिष्ठ बाल रो’ग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पा’इनल म’स्कुलर ए’ट्रोफी रो’गसँग ल’डिरहेकी छन् । सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने उनकी आमा एलिना गुरुङले बताएकी छन् ।उनका अनुसार आफ्नो छोरी सियोनाको उपचारको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । यस रो’गको उपचार नेपालमा सम्भव नभएको तर, अमेरिकामा मात्रै सम्भव भएको सियोनाका आमा एलिनाले जानकारी गराएकी छन् ।छोरी सियोनाको उपचारको लागि तत्काल पैसाको जोहो गर्नुपर्ने बा’ध्यता श्रेष्ठ दम्पतीमाथि थपिएको छ ।

यस रोगको उपचार २ वर्षभित्र गरिसक्नुपर्ने श्रेष्ठ दम्पतीको भनाइ छ । अब १ वर्षभित्र उक्त रो’गको उपचार सुरु गरिसक्नुपर्ने सियोनाकी आमा–बुबाको भनाइ छ ।छोरीको उपचारको लागि ठूलो रकमको आवश्यकता भएको हुनाले तत्काल जो’हो गर्न स’म्भव नभएको उनीहरुको गु’नासो छ । हालसम्म ३ करोड रुपैयाँ जम्मा भइसकेको पनि उनीहरुले जानकारी गराएका छन् ।यसैक्रममा सियोनाको उपचारको लागि सहयोगी हातहरुलाई स’हयोगको अ’पील पनि गरिएको छ । जसको लागि सियोना श्रेष्ठको आफ्नै खाता नम्बर ‘सियोना श्रेष्ठ, २०६५००००००३१५२४, बैंक अफ काठमाण्डु लिमिटेड, परासी ब्रा’ञ्चमा सहयोग गर्न अ’पील गरिएको छ ।

साथै, सियोना श्रेष्ठकी बुबा सन्दीप श्रेष्ठलाई ९८४७२०६४६६ मा सीधा सम्पर्क गर्न सकिने छ ।बरिष्ठ बाल रो’ग विशेषज्ञा डा. सन्दीप श्रेष्ठका अनुसार स्पा’इनल म’स्कुलर ए’ट्रोफी एक प्रकारको जे’नेटिक रो’ग हो । विशेष गरी यस रो’गले बच्चाहरुको न’शा र मा’सु सुकाउने रो’ग हो ।बरिष्ठ बाल रो’ग वि’शेषज्ञा डा. सन्दीप श्रेष्ठले भने, ‘सरल भाषामा भन्नुपर्दा चाँहि यसले बच्चाको शरीरलाई च’लाउने मांसपेशी हुन्छ, त्यो चाँही सु’क्दै जान्छ । त्यसैले यसको प्रा’रम्भिक ल’क्षण भनेको बच्चाले समयमा टाउको टे’क्न नसक्ने, बस्न नसक्ने, हिँड्न नसक्ने, बढ्दै गएपछि बच्चालाई खाना खान गा’ह्रो हुने, खाँदा पनि स’र्किने र विस्तारै सा’स फे’र्न पनि गा’ह्रो हुने हुन्छ ।’