Breaking: चितवनमा आज थप एक कोरोना संक्रमितको मृ’त्यु

चितवन ,चितवनमा आज (शनिवार) थप एक कोरोना संक्रमितको मृ’त्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ७ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृ’त्यु भएको हो । उनि फोक्सोको क्या’न्सरका वि’रामी थिए ।हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वा’सप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेशन वार्ड बाट आइसियूमा सा’रिएको थियो । उनको आज विहान ७ बजे मृ’त्यु भएको भरतपुर अस्पतालका कोभिड १९ क्लि’निकल क्वअर्डिनेटर डा.प्रमोद पौडेलले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या २८ जना पुगेको छ। ‘क्या’न्सर रो’गी भएको कारण फोक्सोको स’मस्या, सास फे’र्न अ’सहज हुने, र’क्तचाप घ’ट्ने जस्ता लक्षण बि’मारीमा देखिएका थिए ।श’व व्यवस्थापनको लागि अहिले आफन्तसँगको प’रामर्श भइरहेको उनले बताए ।यसअघि भरतपुर अस्पतालमा एक जना संक्रमितको मृ’त्यु भएपछि सेनाले श’व व्यवस्थापन गरेको थियो।