आज जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, १४ असार । जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ ।पार्टीनि’कट अन्य सं’स्थाहरूले आज विविध कार्यक्रम गरी ज’न्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको ज’न्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पनि स्थ’गित गरिएको छ ।विश्व कम्युनिष्ट आ’न्दोलन र’क्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आ’न्दोलनको लो’कतान्त्रिकरणका लागि ‘जनताको ब’हुदलीय ज’नवाद (ज’बज)’ को सिद्धान्त प्र’तिपादन गरी लोकप्रिय हुनुभएकाे थियाे ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र स’ङ्गठन विभाग प्रमुख जीवराज आ’श्रितको २०५० जेठ ३ गते चितवनको दा’सढुङ्गामा भएको जीप दु’र्घटनामा नि’धन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो ।जबजले शा’न्तिपूर्ण बहुदलीय प्र’तिस्पर्धा र आ’न्दोलनबाट जनताको क्रा’न्तिलाई प्रा’थमिकता दिएको छ ।