पार्टीले क्ष’मा या’चना गर्नुपर्छः उपाध्यक्ष गौतम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि रा’ष्ट्रहित वि’परीत रहेको भन्दा आफूमाथि गरिएको का’रबाहीबारे पार्टीले क्ष’मा या’चना गर्नुपर्ने माग गर्नुभएको छ ।स्थायी समिति बैठकमा नेता गौतमले तत्कालीन एमालेभित्र आफूले जा’यज कुरा उठाउँदा आफूमाथि अ’न्याय गरिएको भन्दै नेतृत्वले क्ष’मा माग्नुपर्ने बताउनुभएको हो । नेकपाको जा’री स्थायी समिति बैठकमा सीमा वि’वादबारे छलफल भएको थियो ।छलफलको क्रममा गौतमले महाकाली सन्धिमा आफुले राखेको अडान सही देखिएकोले नेतृत्वले मा’फी मागेर आफुलाई न्या’य दिनुपर्ने बताउनुभएको हो ।

तत्कालीन एमालेभित्र महाकाली स’न्धि देशको हित वि’परीत रहेको भन्दै गौतम ने’तृत्वको स’मूहले वि’रोध जनाएको थियो ।उक्त वि’वाद च’र्किदै जाँदा तत्काली महासचिव माधवकुमार नेपालले गौतमलाई का’रबाही गर्नुभएको थियो । कारबाहीपछि गौतमले एमाले फु’टाएर नयाँ पार्टी नेकपा माले बनाउनुभएको थियो ।नेकपा बैठकमा बोल्ने अधिकांश सदस्यहरुले भारतसँगको सीमा वि’वाद सु’ल्झाउन वार्ता नै एक मात्र विकल्प भएको र निरन्तर को’सिस जारी राख्नुपर्ने सुझाव दिएका छन् । नेकपा स्थायी कमिटिको बैठक भोलिसम्मका लागि स्थ’गित गरिएको छ ।