८ महिने बालिकाले जि’तिन् कोरोनालाई

विराटनगर । विराटनगर स्थित कोशी अस्पताल को’भिड ना’इन्टिन उपचार केन्द्रबाट सोमबार १४ जना ’डिस्चार्ज भएका छन् भने ७ जना नयाँ संक्रमित थपिएका छन् । विराटनगरकी ८ महिने बालिकाले कोरोना जि’तेर फर्किएकी छिन् ।डिस्चार्ज हुनेहरुमा झापाका ६, मोरंगका ४, सुनसरीका ३ र पाँचथरका १ जना रहेका छन् । सो अस्पतालबाट डि’स्चार्ज हुनेमा ८ महिने बालिकादेखि ५४ वर्ष सम्मका रहेका छन् । डि’स्चार्ज हुनेहरु जेठ २७ गतेदेखि असार ५ गते सम्म भ’र्ना भएकाहरु रहेको को’भिड १९ उपचार केन्द्र व्य’वस्थापन स’मितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो ।

सोमबार नयाँ संक्रमित थ’पिनेहरुमा विराटनगरका १ जना महिला, उदयपुरको ता’प्लीका २ पुरुष, खोटाङ दि’क्तेलका २ महिला र २ पुरुष गरेर ७ जना थपिएका सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ सय ६७ पुगेको छ भने डि’स्चार्ज हुनेको संख्या ३ सय ९२ पुगेको छ ।