श्रीलंकासँग पनि सुरु भयो भारतको वि’वाद

एजेन्सी । भारतले आफ्ना छिमेकीलाई अ’प्ठयारो अवस्थामा थप स’मस्यामा पा’र्न थालेको छ । कोरोना म’हामारीका कारण लकडाउन भएको समयमा नेपालको अ’तिक्रमित भूमिमा सडक बनाएर उ’द्घाटन गरेको भारतले श्रीलंकालाई कर्जा ति’र्नका लागि द’बाब दिएको छ ।श्रीलंकाले आर्थिक सं’कटका कारण क’र्जा भुक्तानीका लागि समय माग गरे पनि भारतले कुनै सुनुवाइ गरेन । त्यसपछि श्रीलंकाली अधिकारीहरुले चीनसँग क’र्जा लिएर भारतलाई भुक्तान गर्ने विषयमा छलफल गरेपछि भारतले विभिन्न प्रकारका स’मस्या दिन सुरु गरेको छ ।

भारतीय अधिकारीले श्रीलंकामा पनि नेपालमा जस्तै चिनियाँ कार्ड प्रयोग भएको बताएका द हिन्दुको समाचारमा उल्लेख छ । शनिबार श्रीलंकाका राष्ट्रपति म’हिन्दा राजपक्षेले अन्तर्राष्ट्रिय मुद्रा को’षसँग विकासशील देशको क’र्जामा रा’हत दिनुपर्ने मा’ग गरेका थिए ।राजपक्षेले भारतसमेत सहभागी भ’र्चुअल बैठकमा उक्त आ’ग्रह गरेका थिए ।श्रीलंकाले भारतबाट ९६ करोड डलर क’र्जा लिएको छ । त्यहीँ क’र्जालाई देखाएर भारतले मुद्रा सटहीमा पनि रो’क लगाइ दिएको छ । यो विषयमा श्रीलंकाले पटक पटक भर्चुअल बैठक बस्न भारतलाई आ’ग्रह गरे पनि भारतले त्यसलाई कुनै सु’नुवाइ गरेको छैन ।

क’र्जाका लागि समय थप्ने र मु’द्रा सा’टासाट गर्नका लागि योबीचमा श्रीलंकाले तीन पटक आ’ग्रह गरिसकेको छ ।भारतले कुनै सुनुवाइ नगरेपछि श्रीलंकाका राष्ट्रपति राजपक्षेले चिनियाँ स’मकक्षी सी जिनपिङसँग छलफल गरे । राष्ट्रपति सीले कोरोना महामारीवि’रुद्ध ल’ड्का लागि श्रीलंकालाई ५० करोड डलर सहयोग गर्ने घो’षणा गरे । त्यसपछि भारत श्रीलंकावि’रुद्ध ख’निएको छ । नेपालवि’रुद्ध जस्तै भारतीय मिडिया श्रीलंकावि’रुद्ध लागेका छन् ।