प्रतिनिधिसभा सांसद एवम् नेतृ छन्त्यालको नि’धन

काठमाडौं : प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसकी नेतृ ज्ञानकुमारी छन्त्यालको आज नि’धन भएको छ। उनको उपचारका क्रममा काठमाडौंस्थित शहिद गंगालाल ह्र’दययरोग के’न्द्रमा नि’धन भएको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले जानकारी दिइन्। उनको अघिल्लो आइतवार मु’टुको ३ वटा भ’ल्ब ब्ल’क भएपछि मु’टुको श’ल्यक्रिया गरिएको थियो। उनको आजै पशुपति आ’र्यघाटमा अ’न्त्यष्टि गरिने भुषालले जानकारी दिइन्। छन्त्याल मु’टुमा स’मस्या देखिएपछि प्रतिनीधिसभाको नयाँ नक्सा निशान छापमा स’मावेशन गर्ने सम्बन्धी बै’ठकमा सहभागी हुन सकेकी थिइनन्।

उनी २०७० सालको संविधान सभा नि’र्वाचनमा बागलुङबाट प्रत्यक्ष नि’र्वाचित भएकी थिइन्। त्यसपछिको नि’र्वाचनमा कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बनाएको थियो। छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन्। छन्त्यालको नि’धन भएपछि कांग्रेसको आजका लागि तय भएको केन्द्रीय कार्य समितिको बैठक र संसदीय दलको बैठक स्थ’गित भएको भुषालले जानकारी दिइन्। उनको नि’धनप्रति पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइरालालगायतले दुख ब्यक्त गरेका छन्।