प्रधानमन्त्री केपी शर्मा ओली शहीद गंगालाल हृ’दयरोग अस्पतालमा

काठमाडाैं। प्रधानमन्त्री केपी ओली अस्पताल गएका छन । प्रधानमन्त्री बुधबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृ’दय रो’ग केन्द्र गएका हुन् ।प्रधानमन्त्रीलाई बुधबार दिउँसो शहीद गंगालाल राष्ट्रिय हृ’दय रो’ग केन्द्र लगिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘नि’यमित चेकजाँचका लागि अस्पताल जानु भएको हो’ उनले भने , ‘ भ’र्ना गर्ने गरी त्यस्तो कुनै स’मस्या भएको होइन ।’स्थायी समिति बै’ठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले रा’जीनामा मा’गेपछि प्रधानमन्त्री ओली त’नावमा छन ।

प्रधानमन्त्रीले केही दिन अघि आफूलाई भारतले प’दबाट ह’टाउन लागेको अभिव्यक्ति दिएपछि स्थायी समिति बैठकमा च’र्को वि’रोध खे’प्नु परेको हो ।अ’भिव्यक्तिकै विषयलाई लिएर स्थायी समितिको मंगलबारको बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम लगायतका १२ नेताले प्रधानमन्त्रीको रा’जीनामा मा’गेका थिए ।