दुखद खबर: म्यान्मारमा प’हिरोमा प’री ११० जना भन्दा बढीको मृ’त्यु, कैयौँ बे’पत्ता

१८ असार २०७७, बिहीबार एजेन्सी । भारी वर्षाका कारण म्या’न्मारको क’चिन प्रान्तमा पहिरोमा प’री एक सय दश जना भन्दा बढीको ज्यान गएको छ । बिहिवार विहान गएको पहिरोमा परी कै’यौँ म’जदुरहरु बे’पत्ता भएको जनाईएको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उक्त घ’टना हुँदा २५० फिट माथि म’जदुरहरु काम गरिरहेका थिए । त्यहाँको प्र’शासनले दुई सय बढीको ज्यान गएको आ’शंका गरेको छ । भारी वर्षाकै कारण उ’द्धार कार्यमा मु’स्किल परिरहेको स्थानीय प्रशासनले जनाएको छ ।

ठूलो वर्षापछि माटो ब’ग्दा उक्त खा’नीमा बहुमूल्य र’त्न ‘जे’ड’ खोज्न गएका मानिसहरूलाई पु’रेको आ’पत्कालीन उ’द्धार गर्ने नि’कायले बताएको छ। म्यान्मार जे’डको प्रमुख स्रोत हो। तर त्यहाँका खा’नीहरूमा बा’रम्बार दु’र्घटनाहरू हुने गरेका छन्। उक्त क्षेत्रमा एक हप्ताअघिदेखि भा’री मात्रामा पानी परिरहेको थियो ।