अमेरिकामा कम भ’एन कोरोना संक्रमणको म’हामारी, एकै दिन ५५ हजार सं’क्रमित थपिए

एजेन्सी– अमेरिकामा दि’नहुँ कोरोना सं’क्रमितको संख्याले रे’कर्ड कायम गर्न था’लेको छ। बुधबार एकै दिन ५२ हजार ७ सय ८९ संक्रमित थ’पिकामा बिहीबार ५५ हजार २ सय २० संक्रमित थ’पिएका हुन्। फ्लो’रिडा राज्यमा बुधबार ६ हजार ५ सय ६३ नयाँ संक्रमित थ’पिएकामा बिहीबार ब’ढेर १० हजार १ सय ९ थ’पिएका छन्। जुन यो रा’ज्यमा अहिलेसम्मकै रे’कर्ड हो। फ्लो’रिडामा बिहीबार थप ६८ जना थ’पिएसँगै मृ’त्यु हुनेको संख्या ३ हजार ७ सय १८ पुगेको छ। ल’कडाउन खु’कुलो गरेको ज’र्जियामा पनि बिहीबार एकै दिन ३ हजार ४ सय ७२ संक्रमित थ’पिएका छन्।

टे’क्सासका ग’भर्नर ग्रे’ग ए’बोटले राज्यका सबै ना’गरिकलाई सार्वजनिक स्था’नमा मा’स्क लगाउन अ’निवार्य गरेका छन्। त्यहाँ बिहीबार ७ हजार ९ सय १५ संक्रमित थ’पिएका छन्। फ्लो’रिडाकाे मि’यामी डे’ड का’उन्टीमा शुक्रबार राति १० बजेदेखि अ’निश्चितकाल सम्मका लागि क’र्फ्यु ल’गाइएको छ। फ्लो’रिडामा १० हजार १ सय ९ नयाँ संक्रमित थ’पिएकामा मि’यामीमा मात्रै २ हजार ३ सय छन्।