गाडीमै यौ’नलिला गर्ने क’र्मचारीलाई संयुक्त राष्ट्रसंघले गर्‍यो नि’लम्बन

बीबीसी, संयुक्त राष्ट्रसंघको गाडीको ब्या’कसिटमा रातो कपडा लगाएकी एक महिला पूरुषको का’खमा बसेको भिडियो यसअघि सार्वजनिक भएको थियो । भिडियो सामाजिक सञ्’जालमा अ’त्याधिक शेयर भएपछि संयुक्त राष्ट्रसंघले यसबारे छा’नविन सुरु गरेको थियो । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टे’फेन डु’जारिकले यस भिडियो हेरेर आफु स्त’ब्ध र है’रान भएको प्र’तिक्रिया दिएका थिए । भिडियोमा देखिएका पूरुषको प’हिचान भएको र उनी ईजरायलस्थित रा’ष्ट्रसंघको सै’न्य प’र्यवेक्षक सं’स्था यु’एन ट्र’स सु’परभिजन अ’र्गनाइजेशन (यु’एनटिएसओ) अन्तर्गतका क’र्मचारी रहेको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका अनुसार यस घ’टनामा सं’लग्न भएको अ’भियोगमा दुई व्यक्तिलाई नि’लम्बन गरिएको छ र अनुसन्धान स’माप्त नभएसम्म उनीहरुलाई त’लब मि’ल्ने छैन । राष्ट्रसंघले यौ’न दु’व्यवर्हार गर्ने आफ्ना क’र्मचारीवि’रुद्ध क’डा नी’ति अ’ख्तियार गरेको छ ।नि’यम उ’ल्लंघन गर्ने कर्मचारीलाई घर फिर्ता गर्ने वा रा’ष्ट्रसंघले शा’न्ति अ’परेशनमा प्र’तिबन्ध लगाउन पनि सक्नेछ । तर, थप का’नूनी वा अ’नुशासनको का’रबाही गर्ने जि’म्मेवारी उनीहरुकै देशको हुन्छ । संयुक्त राष्ट्रसंघका कर्मचारी र शा’न्ति अ’परेशनमा गएका व्यक्तिहरुवि’रुद्ध पछिल्लो समय अनुशासन उ’ल्लंघनका उ’जुरी परिरहेका छन् ।

एक रिपोर्टका अनुसार २०१९ मा संयुक्त रा’ष्ट्रसंघका कर्मचारीहरुवि’रुद्ध यौ’न दु’व्यवर्हारका १ सय ७५ उ’जूरी परेका थिए । यसमध्ये १६ वटा अ’भियोग प्र’माणित भए १५ वटा अ’भियोग प्र’माणित हुन सकेनन् । रिपोर्ट तयार हुँदासम्म बाँकी अ’भियोगमा अनुसन्धान चलिरहेको थियो । राष्ट्रसंघका महासचिव ए’न्टोनियो गु’ट्रेसले यौ’न दु’व्यवर्हारवि’रुद्ध ‘शु’न्य स’हनशिलता’ को नी’ति अख्तियार गर्ने वा’चा गरेका छन् ।