प्रधानमन्त्रीमाथि ‘सु’रक्षा थ्रे’ट’ : निवास र कार्यालयमा ख’टिने सु’रक्षाकर्मी उच्च सतर्क

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रे’ट’ बढेको भन्दै सु’रक्षा नि’कायले स’तर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सू’क्ष्म सु’रक्षा र’णनीति अ’वलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सु’रक्षा र’णनीति बनाएर ‘इ’न्टेलिजेन्स’ स’मूह प’रिचालन गरेका छन्। ‘उहाँ (प्रधानमन्त्री)माथि थ्रे’ट देखेका छौं। उहाँका नि’र्धारित कार्यक्रमको सूची हेरेर तत्काल सु’रक्षा यो’जना बनाई कार्यान्वयन गर्छौं’, सु’रक्षा निकायका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं ज’न्मजयन्तीका अवसरमा आफूलाई प’दबाट ह’टाउन देशी/विदेशी श’क्ति हा’वी भएको बताएका थिए। त्यसको ख’ण्डन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले अरू श’क्ति नभई आफूले रा’जीनामा मागेको जवाफ दिएका थिए।,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।