ब्राजिलका राष्ट्रपतिलाई कोरोना पुष्टि

३ असार २०७७, मंगलवार काठमाडौं । ब्राजिलका राष्ट्रपति जा’इर बो’ल्सोनारोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बे’स्सरी ज्वरो लगायत को’भिड १९ का अन्य लक्षण देखिन थालेपछि सोमवार चौथो पटक उनको स्वास्थ परिक्षण गरिएको थियो ।उनले पटक पटक भाइरसलाई ह’ल्का रुपमा लिँदै कोरोना भाइरस भनेको के’वल साधारण रु’घाखोकी भएको र आफुलाई यसले थ’ला पा’र्न नसक्ने ब’ताउँदै आएका थिए ।उनले अर्थतन्त्र प्र’भाबित भएको भन्दै क्षेत्रिय ग’वर्नरहरुलाई लकडाउन ह’टाउन पनि आ’ब्हान गरेका थिए ।

सोमवारै मात्र उनले मास्क लगाउनु पर्ने नि’यम पनि ल’चिलो बनाएका थिए ।मंगलवार पनि उनले टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आफ्नो ज्व’रो गा’यब भएको र आफुलाई नि’कै आ’राम महशुस भइरहेको घो’षणा गरेका थिए । उनले संचार माध्यमलाई कोरोना भाइरसको स’न्त्रास फै’लाउने गरेको आ’रोप समेत लगाउने गरेका थिए ।