रो’ग र भो’कबाट देशवासीलाई जो’गाउन सरकार पछि हट्दैन

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ देशवासीका नाममा स’म्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोना सं’कट र बाढी पहिरोले देशभर पुर्याएको क्ष’तिको विषयमा केन्द्रित सम्बोधन गरेका हुन् । प्रधानमन्त्रीले म’हामारी र प्राकृतिक वि’पद्को समयमा पनि पार्टीभित्र ब’हस हुनुलाई नि’यमित मान्न आ’ग्रह गरेका छन् । उनले आपसी छलफलबाटै राजनीतिक स’मस्याको स’माधान हुने उल्लेख गरेका छन् ।‘अहिले चर्चामा रहेका राजनीतिक प’रिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्था’पित प्र’णालीप्रति चिन्ता र सं’वेदनशीलता बढेको पनि हुनसक्छ’।

प्रधानमन्त्रीले भने, ‘म आश्वस्त पार्न चाहन्छु, आम नेपालीका बीच आ’पसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको र’क्षा गर्न, राष्ट्रिय स्वाभिमान उ’चो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अ’खण्डता अ’क्षुण्ण राख्न मेरो तर्फबाट दृ’ढ अ’डान र ह’दैसम्मको प्रयास हुनेछ।’ ओलीले आन्तरिक वि’मतिलाई सामान्य र जनताको जीवन र’क्षाको दायित्व ठूलो भएको बताएका छन् । उनले जनता रो’ग र भो’कबाट जोगाउने दायित्व सरकारको भएको प्रष्ट पारे । ‘यतिबेला आन्तरिक वि’मति वा स’मस्यामा अ’ल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट वि’मुख बन्न कसैले पनि मिल्दैन।

मैले पहिले पनि भनेको छु, रोग र भो’कबाट देशबासीलाई जो’गाउने दा’यित्वबाट सरकार कुनै हालतमा पनि पछि ह’ट्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले मेरो र मैले ने’तृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्र’याश महामारी र वि’पत्तिमा परेका नागरिकको जि’उधनको र’क्षामा के’न्द्रित छ।’