केएमसी अस्पतालमा काठमाडौं गोकर्णका कोरोना संक्रमित बि’रामीको मृ’त्यु

काठमाडौं । केएमसी अस्पताल सिनामंगलमा उ’पचाररत एक कोरोना पोजेटिभ बि’रामीको मृ’त्यु भएको छ । काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा मृ’त्यु भएको हो । अस्पताल प्रशासन विभागका दिपक बस्नेतका अनुसार ती पुरुषमा अन्य स्वास्थ्य स’मस्या पनि थियो र पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको हो । ती पुरुषको हिजो उपचारका क्रममा मृ’त्यु भएको हो । यससँगै नेपालमा कोरोना पाजेटिभ व्यक्तिको मृ’त्यु हुनेको संख्या ३६ पुगेको छ ।ती पुरुष मि’र्गौलाको बि’रामी थिए ।

स्वास्थ्यमा स’मस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रि’फर गरिएको थियो । श्वा’सप्रश्वासको समेत स’मस्या भएकाले के’एमसीको भे’न्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो ।कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वा’बको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृ’त्यु भयो । मृ’त्यु भएको भो’लिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको छ ।