बा’ढीले डा’इभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग अ’वरुद्ध

रासस नवलपरासी , पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बा’ढीले डा’इभर्सन बगाएपछि सडक अ’वरुद्ध भएको छ। गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बा’ढीले डा’इभर्सन ब’गाएपछि सडक अ’वरुद्ध भएको हो। लगातारको वर्षाले डा’इभर्सनमा राखिएको क’ल्र्भट ब’गाएको इ’लाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए। बिहान ४ बजेबाट सडक अ’वरुद्ध भएको उनले बताए। अहिले ग’न्तव्यमा हिँडेका स’वारीसाधन बाटोमा नै रो’किएका छन्।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चा’इना स्टे’ट क’न्स्ट्रक्सनले सडक वि’स्तारका क्रममा डा’इभर्सन निर्माण गरेको थियो। सोही कम्पनीले नयाँ डा’इभर्सन ब’नाउने तयारी गरिरहेको छ। गैँडाकोटदेखि दा’उन्नेसम्मको ६४.४ किलोमिटर स’डकखण्ड वि’स्तारको काम भइरहेको छ।