स्कुलमा वा’मपन्थी वि’चार फै’लाइरहेको ट्रम्पको आ’रोप

वासिंगटन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी स्कुलमा क’ट्टर वा’मपन्थी भा’वना सि’काइ भइरहेको आ’रोप लगाएका छन् । अमेरिकाको मि’नियापोलिसमा एक अ’श्वेत नागरिक जर्ज फ्लो’यडको मृ’त्युपछि भ’ड्केको हिं’साका लागि ट्रम्पले वा’मपन्थलाई जि’म्मेवार बताएका थिए ।उनले उक्त घ’टनालाई लिएर जा’री आ’न्दोलनका पछाडी पनि बा’मपन्थी वि’चारधारालाई मान्ने ए’न्टिफाले काम गरेको बताएका थिए ।ट्रम्पले ट्वि’टमा धेरैजसो विश्वविद्यालय र स्कुल शिक्षालाई प’न्छाएर क’ट्रपन्थ बा’मपन्थ भावना प्र’सारित गरिरहेका छन् ।

त्यसैले म ट्’रेजरी विभागलाई भनिरहेको छु कि आफनो कर मु’क्तस्थिति वा लगानीलाई पुन जाँच गरुन । जसलाई यस वि’चारधाराको प्रचार वा का’नुन वि’रुद्ध देखिएमा अ’न्त्य गरिनेछ । हाम्रा बच्चा शिक्षित हुनुपर्छ, उनीहरुलाई प्रे’रित गर्ने होइन ।अमेरिकामा फा’सीबादको वि’रोधीहरुलाई अन्टिफा ( ए’न्टी फा’सिस्ट) भन्ने गर्छ । अमेरिकामा अ’न्टिफा आ’न्दोलन उ’ग्रवादी, बा’मपन्थी र फा’सीवादी वि’रोधी आ’न्दोलनका लागि प्रयोग गरिएको छ । यिनीहरु न’व नाजी, नव फा’सिवाद, श्वे’त व’र्चश्व र रं’गभेद वि’रुद्ध हुने गर्छ र सरकारको वि’रोधमा उभिन्छ ।