प’हिरोमा परी १७ जनाको मृ’त्यु, विभिन्न स्थानमा सडक अ’बरोध

काठमाडौं । शुक्रबार परेको अविरल वर्षाको कारण म्याग्दी जिल्लाका धवलागिरी र मालिका गाउँपालिकाहरुमा प’हिरो गएको स्थानबाट बे’पत्ता भएका १७ जना व्यक्तिहरु मृ’त अवस्थामा फेला परेका छन् ।पहिरो गएको स्थानहरुमा ख’टिएका स्थानीय सुरक्षाकर्मीले बे’पत्ता उनीहरुको स्थानीयको सहयोगमा खो’जतलास गर्ने क्रममा मालिका गाउँपालिका-७ विम दु’लेबाट ७ जनाको र धवलागिरी गाउँपालिका(६ मराङ रि’खाबाट १० जनाको श’व फेला पारेको हो । साथै प’हिरोमा प’री घा’इते भएका ३ जनालाई उ’द्दार गरी प्रभु एयरको हेलिकप्टरद्वारा उपचारको लागि बेनी अस्पताल तथा पोखरा मणिपाल अस्पताल पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प’हिरोमा ह’राइरहेका अन्य व्यक्तिहरुको खोजी कार्य गर्नुका साथै प’हिरोको उच्च जो’खिम भएका दुवै गाउँपालिका र रघुगंगा गाउँपालिका(३ बस्ने २ सय २० जनालाई सु’रक्षित स्थानमा स्था’नान्तरण गरिएको उक्त कार्यालयले जनाएको छ ।पाल्पा, तानसेन नगरपालिका-८ गौडेपुलस्थित सिद्धार्थ राजमार्गमा बर्षाको कारण शुक्रबार दिउँसो प’हिरो आई बाटो पूर्णरुपमा अ’वरोध भएको छ ।दैलेख, गुराँस गाउँपालिका-१ पिपल चौतारास्थित कर्णाली राजमार्गमा अबिरल बर्षाका कारण शनिबार बिहान पहिरो आई बाटो अ’बरोध भएको छ ।

नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-९ थुम्सीस्थित राजमार्गमा निर्माणाधिन क’लभर्टको डा’ईभर्सनमा राखेको ह्यु’म पाईपमा अत्यधिक पानी आई डा’ईभर्सन ब’गाएर शनिबार बिहान राजमार्ग पूर्णरुपमा ब’न्द भएको छ ।लमजुङ, राइनस नगरपालिका-१ आरुबोटस्थित ईमोनाथ न्यौपानेको धन्सार अबिरल बर्षाको कारण आएको पहिरोले पुरिन गई धन्सारमा रहेका भाँडाकुडा, अन्नपात लत्ताकपडा गरी अन्दाजी ४ लाख रुपैयाँ बराबरको धनमाल न’ष्ट भएको छ । सर्लाही, चन्द्रनगर गाउँपालिका-५ बस्ने ४५ वर्षीय बसिर मं’सुर लगायत २ जनाको कच्ची घर अबिरल बर्षाको कारण शुक्रबार दिउँसो भत्किन गई करिब ३ लाख २५ हजार रुपैयाँ बराबरको ध’नमाल क्ष’ति भएको छ ।