जाजरकोटको बारेकोटमा गएको पहिरोमा परि बे’पत्ता २ को श’व फेला, मृ’तकको संख्या ९ पुग्यो

जाजरकोट । जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा गएको पहिरोमा परि बे’पत्ता थप दुई जनाको श’ब शनिवार साँझ फेला परेको छ । यो संगै मृ’तकको संख्या नौ पुगेको छ । पहिरोले दुई घर ब’गाउँदा पाहुना आएका सहित १२ जना बे’पत्ता भएका थिए ।पहिरोमा परि बे’पत्ता ३८ बर्षीया कलु सार्की , उनका ६ बर्षीय छोरा सुवास सार्कीको श’व फेला परेको हो । यस अघि श’व फेला परेर पनि प’हिचान हुन नसकेका कुशे ९ चौराटाका १४ बर्षीया गौरी सार्की, १६ बर्षीया कविता सार्कीको प’हिचान भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिनु भयो ।

उनीहरु दिदीको घरमा पाहुना आएका थिए ।पहिरोमा परि बारेकोट ४ का ५२ बर्षीय गोपाल सार्की र उनका ११ बर्षका छोरा अर्जुन सार्की र त्यस्तै कलु सार्कीको घरमा पाहुना आएका कुशे ९ चौताराका २० बर्षीय डिल्ली सार्की तथा १८ बर्षका विरेन्द्र सार्की र कलु सार्कीकी १४ बर्षीया छोरी तिर्सा सार्कीको पनि शवको प’हिचान भैसकेको छ ।सो पहिरोमा पु’रिएका अझै तीन जना ह’राईरहेका छन् । पहिरोले गाँउ नै ब’गाउन थालेपछि बारेकोटका विभिन्न गाँउका दुई सय बढी परिवार वि’स्थापित भएका छन । घा’ईते दुई जनालाई शनिवार हेलिकोप्टरले उ’द्धार गरेर सुर्खेत लगेको छ ।

गत शुक्रवार जाजरकोटको बारेकोटमा बाढीपहिरोमा परि ग’म्भीर घा’इते भएका दुई जनालाई हेलिकोप्टरबाट उ’द्धार गरिएको छ ।पहिरोमा परि ग’म्भीर घा’इते बारेकोट ४ का ५६ बर्षीय लालबहादुर नेपाली र बारेकोट ६ धुमाखोलामा आएको बाढीले ब’गाउँदा घा’इते भएका सात बर्षीय रामचन्द्र चलाउनेलाई कर्णाली प्रदेश सरकारले पठाएको नेपाली सेनाको हेलिकोप्टरले उ’द्धार गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिनु भयो ।जाजरकोटको वारेकोटका विभिन्न स्थानमा गरी आठ घर पहिरोले ब’गाएको थियो ।

यस्तै वडा नं। ६को धुममा दुई जनालाई खोलाले ब’गाएको थियो । खोलामा ब’गेमा उनीहरुको पनि खो’जी कार्य जा’री रहेको छ ।अहिलेसम्म भेटाउन नसकिएको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द वहादुर सिंहले जानकारी दिनु भयो ।घ’टना स्थलमा जाजरकोटको दल्लीस्थित सुरक्षा वे’स क्या’म्पबाट नेपाली सेनाको टो’ली रातारात पै’दल पुगेर शनिबार विहानैबाट, सशस्त्र प्रहरी बल , नेपाल प्रहरी , स्थानीय वासिन्दा र जन प्रतिनिधिको सहयोगमा खो’जी कार्यलाई ती’व्रता दिएका छन् ।खोजी कार्य जारी रहे पनि पानी निरन्तर परेको कारण उ’द्धारमा क’ठिनाइ भएको प्रहरीले जनाएको छ ।