मा’रिन सक्ने ड’रले देश छा’डेर भागेकी चीनकी भाइरस विशेषज्ञको चीनमाथि ग’म्भीर आरोप

काठमाडौं। चीनकी एक भाइरस विशेषज्ञले चीनले को’रोनाभाइरससम्बन्धी सू’चना लुकाएको खु’लासा गरेकी छिन् । उनका अनुसार चीनले जहिले कोरोनाभाइरसबारे विश्वलाई ब’तायो त्योभन्दा धेरै पहिले नै चीनलाई यसबारे थाहा थियो ।भा’इरोलोजिस्ट डा. ली मेंग यानका अनुसार उनका सुपरभाइजरले उनको रि’सर्चलाई पनि बेवास्ता गरेका थिए जुन रिसर्चले मानिसको जीवन बचाउन स’घाउन सक्थ्यो ।अमेरिकाको फक्स न्यूजलाई दिएको अन्तरवार्तामा भा’इरोलोजिस्ट डा. यानले यस्तो खुलासा गरेकी हुन् ।

उनी गएको अप्रिल महिनाको अन्त्यमा हङकङबाट भा’गेर अमेरिका गएकी थिइन् । उनी हङकङ स्कुल अफ प’ब्लिक हे’ल्थमा भा’इरोलोजी र इ’म्युनोलोजीकी विशेषज्ञ थिइन् । लीका अनुसार क्याम्पसबाट नि’स्कने क्रममा उनले धेरै सा’वधानी अपनाएकी थिइन् ताकि क्यामेरा र से’न्सरबाट ब’च्न सकुन् किनकि उनी समातिएको खण्डमा उनलाई जे’लमा हा’ल्न सकिन्थ्यो वा उनलाई ‘गा’यब’ पारिदिन सकिन्थ्यो ।अन्तरवार्तामा ली मेंगले चीन सरकार अहिले पनि आफ्नो प्र’तिष्ठा समाप्त पार्न ला’गिपरेको र उनलाई चुप गराउनको लागि सा’इबर आ’क्रमण भइरहेको बताइन् ।

अहिले उनी अ’ज्ञात स्थानमा छिन् । लीले आफूलाई आफ्नो जीवन ख’तरामा भएको महसुस भइरहेको बताउँदै आफू कहिल्यै घर फर्किन पाउँदिन जस्तो लागिरहेको बताइन् । उनले आफूसँग भएको कोरोनाभाइरस सम्बन्धी जानकारी चीनमा बताएको भए आफूलाई गा’यब पारेर मा’रिने बताइन् ।लीका अनुसार उनी विश्वका ती सी’मित वैज्ञानिकहरुमध्येकी एक थिइन् जसले सबैभन्दा पहिले कोरोनाभाइरसबारे अध्ययन गरेका थिए । उनका अनुसार डिसेम्बर २०१९ मा चीनले हङकङका विशेषज्ञलाई पनि कोरोनाभाइरसबारे अनुसन्धान गर्न रो’क लगाएको थियो ।

हङकङले आफूलाई छुट्टै देश भएको दा’वी गर्दै आए पनि चीनले यसलाई मान्यता दिएको छैन र चीनले हङकङलाई आफ्नै देशभित्रको र आफ्नै अ’धीनको क्षेत्र मान्छ । लीका अनुसार चीनले अनुसन्धानमा रो’क लगाएपछि उनले आफ्ना प’रिचित विशेषज्ञहरुबाट कोरोनाभाइरसबारे जानकारी जु’टाएकी थिइन् ।चीनमै हु’र्किएकी र त्यहीँ अध्ययन गरेकी लीलाई चीनको सेन्टर फ’र डि’जिज क’न्ट्रोल एण्ड प्रि’भेन्सनका वैज्ञानिकले ३१ डिसेम्बर २०१९ मै कोरोना मानिसबाट मानिसमा फै’लिने बताएका थिए । तर, त्यतिबेला चीनले विश्व स्वास्थ्य संगठन र बाँकी विश्वलाई यसबारे जानकारी दिएको थिएन ।

चीनले यो जानकारी जनवरीको मध्यतिर मात्र दिएको थियो । लीका अनुसार कोरोनाका के’सहरु थपिन थालेपछि चीनका डाक्टरहरुले आफूहरुले यसबारे कुरा गर्न नसक्ने र आफूहरुले मास्क लगाउनुपर्ने बताएका थिए ।लीका अनुसार ठूलो संख्यामा बि’रामीहरुको समयमा जाँ’च गरिएन र समयमा उपचार पनि गरिएन । डाक्टरहरु ड’राइरहेका थिए र यस विषयमा कुरा गर्न सक्दैनथे । लीका अनुसार उनका सु’परभाइजरले उनलाई पनि चु’प रहन भनेका थिए । उनलाई गायब पारिदिने ध’म्कीसमेत आएको थियो ।भिडियो यहाँ छ