पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गर्ने तयारी थाल्न निर्देशन

२८ असार २०७७, आईतवार काठमाडौं । को’रोना भा’इरसको म’हामारीलाई म’ध्यनजर राख्दै सरकारले दे’शभर लगाइएको ल’कडाउन खु’कुलो गरिरहेको छ । यसैक्रममा आ’राध्यादेव पशुपतिनाथ म’न्दिर पनि खोल्ने त’यारी गरिने भएको छ । पशुपति क्षेत्रलाई खो’ल्नका लागि आइतबार पशुपति क्षे’त्र विकास को’षको स’मीक्षा बै’ठक ब’सेको छ । बै’ठकमा संस्कृति, पर्यटन तथा ना’गरिक उ’ड्डयनमन्त्री योगेश भट्टराईले प’शुपतिनाथको द’र्शन खुला गर्ने तयारी थाल्न नि’र्देशन दिनुभएको हो ।

पशुपति क्षेत्र विकास कोषको समीक्षा बै’ठकलाई स’म्बोधन गर्दै मन्त्री भट्टराईले भन्नुभयो ‘त्रास हट्दै गएकाले पशुपतिनाथको द’र्शन खुला गर्ने तयारी थाल्नुहोस् । ’मन्त्री भट्टराईले नि’श्चित समयसम्मका लागि स्वास्थ्य सु’रक्षासम्बन्धी प्रो’टोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्ने तयारी गर्न निर्देशन दिनुभएको छ।