मेलम्चीमा एउटा सुरूङबाट छिरेको गाडी अर्कोबाट बाहिर निस्कियो, २ बे’पत्ता, २ घा’इते

काठमाडौं, मंगलबार मध्यान्ह साढे १२ बजेतिर मेलम्ची सुरूङमा ड्या’म्म आवाज आयो। मेलम्ची खानेपानीको मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको टनेलको ढोका ए’क्कासि खुल्यो। ठूलो आवाज परैसम्म सुनियो। एकैछिनमा सुरूङभित्रबाट पानीको भेल आयो। सुरूङभित्रबाट आएको भेलमा रातो हाइलक्स गाडी पनि ब’गाएर ल्याएको देखेपछि प्रत्यक्षदर्शीले सुरक्षा निकायलाई खबर गरे। त्यतिन्जेल गाडी मेलम्ची खोलामै ख’सिसकेको थियो। केहीबेरमा पुगेका सुरक्षाकर्मीले भेलबाटै २ जनाको उ’द्धार गरे।

गाडीभित्र रहेका इञ्जिनियर र चालक अझै ह’राइरहेका छन्। मेलम्ची खोलाको पानी सुरूङभित्र पठाइएको ठाउँभन्दा करिब एक हजार मिटरको दूरीमा टनेल नम्बर १७ को ढोका फु’टेर आएको भे’लले इञ्जिनियर २७ वर्षीय सतिस गोइत र चालक ५६ वर्षीय राधाकृष्ण थापा बे’पत्ता छन्। घा’इते भएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको हेलिकप्टरबाट उ’द्धार गरी काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको छ। घ’टनास्थल पुगेका हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अम्बाथान टनेलको गेट एक्कासि फु’ट्दा सुरूङभित्र जम्मा भएको पानीले गाडी ब’गाएर मेलम्ची खोलामा पुर्‍याएको बताए।

‘सुरूङभित्र पानी पठाउने ठाउँ इन्टेकदेखि करिब एक हजार मिटर दूरीमा रहेको अ’म्बाथान टनेलको ढोका एक्कासि खुलेर भेलले दुई जना घा’इते र दुई जना बे’पत्ता बनाएको हो,’ उनले भने, ‘सुरूङ परीक्षणका लागि सुरूङभित्र मेलम्चीको पानी ता’लिएको थियो। त्यही संकलित पानी टनेलको ढोका फु’ट्दा भेल आएको हो। भेलले गाडीसहित २ जनालाई ब’गाएर मेलम्चीमा पुर्‍याएको देखिन्छ।’ सुरुङछेउ मेलम्ची खोलामा रातो हाइलक्स गाडी पानीभित्र देखिए पनि त्यहाँ इञ्जिनियर र चालक नभेटिएको उनले जानकारी दिए।

बे’पत्ताहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ। सुरूङभित्र पानी परीक्षणको अवस्था हेर्न गएका इञ्जिनियर सहितको टोली बे’पत्ता भएका हुन्। ‘टनेल फु’ट्दा ड्याम्म आवाज आएको रहेछ,’ प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उनले भने, ‘एकैछिनमा मान्छे र रातो गाडी ब’गाउँदै ल्याएको देखेका रहेछन्।’ यसअघि असार २१ गते मेलम्चीमा मुहानदेखि आठ सय मिटरसम्म सुरूङमा पानी पठाएर सफल परीक्षण गरिएको थियो। १७ नम्बर टनेलबाट सुन्दरीजलसम्म पानी ख’साल्न मेलम्चीको पानी सुरूङभित्र केही दिनदेखि जम्मा गरिएको थियो।

अम्बाथानमा दुइटा टनेलमध्ये एउटाको ढोका अ’कस्मात् खुलेर संकलित पानी ती’व्र बे’गले सुरूङबाहिर निस्केको उनले बताए। सुरूङभित्र पानी संकलन हुँदा त्यसको चा’पले टनेलको ढोका फु’टेको हुन सक्ने उनको भनाइ छ। ‘सुरूङभित्र निरीक्षण गरिरहेकाहरू टनेलको ढोका फु’ट्दा ब’गेका हुन्,’ उनले भने,‘सुरूङभित्र रहेका ४ जनामध्ये २ जना पुलसँगैको सुरूङबाट बाहिर निस्किँदा बाँ’चे। २ जना पुलमुनिको अर्को सुरूङबाट खोलामा बगेर बे’पत्ता भएको अनुमान छ। पुलसहितको सुरूङबाट भित्र गएको गाडी पानीको भेलले पुलमुनिको अर्को सुरूङबाट बाहिर निस्कियो।

यी दुई सुरुङ करिब ५० मिटर भित्र पुगेसी एकै ठाउँमा भेटिन्छन्।’ आयोजनाले करिब २७ किलोमिटर सुरूङभित्र पानी भरिन करिब २० दिन लाग्ने अनुमान गरेको थियो। पहिलो दिन आठ सय मिटरसम्म सफल परीक्षण गरिएको थियो। सुरूङ परीक्षणका लागि दश दिनदेखि मेलम्ची खोलाको पानी सुरूङभित्र पठाइएको थियो। ‘यतिका दिन मेलम्चीमा आएको बाढी त्यही सुरूङभित्र जम्मा भएको थियो टनेल फु’टेपछि तीव्र बेगले बाहिर निस्किँदा गाडीसहित मानिस बे’पत्ता भए,’ उनले भने। आयोजनाले हावाका चापका कारण टनेल फु’टेको हुन सक्ने अनुमान गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले टनेल फु’टेर घा’इते भएकालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको बताए। ‘घा’इतेलाई उद्’धार गरी मेलम्ची प्राथमिक स्वास्थ चौ’कीमा उपचार गरी थप उपचारलाई काठमाडौं पठाइएको छ,’ उनले भने। घा’इतेको घुँ’डा, हातलगायतमा चो’ट लागेको उनले बताए। इञ्जिनियर चढेको रातो हाइलक्स गाडी मेलम्ची खोलामा देखिएकोले इञ्जिनियर र चालक खोलाले ब’गाएको हुनसक्ने भएकोले खोजी कार्य जारी राखिएको उनले बताए। सेतोपाटि