महानायकको महान सोच ,दीपाश्री निरौलालाई मा’फि दिनुस (भिडियाेसहित)

काठमाडाैं । महानायक को हो ? भन्ने प्रकरणले वि’वादमा तानिएकी कलाकार तथा निर्देशक दीपा श्री निरौलालाई मा’फि दिन महानायक राजेश हमालले सबैसँग आग्रह गरेका छन् ।दिपाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै ‘हमालको महानायक प’दावधी’ माथि प्रश्न गरेपछि उनकाे चौतर्फी आ’लोचना हुँदै आएकाे छ । दर्शकहरु दीपाश्रीमाथि ख’निएपछि फेसबुक लाइभ आएर हमालले सम्बन्धित व्यक्तिलाई मा’फी दिन दर्शकहरुलाई आग्रह गरेका हुन् ।मंगलबार मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वा’दविवादमा फ’सेको भन्दै दु:ख व्यक्त गरेका छन् ।

सार्वजनिक भिडियाेमा उनले भनेका छन्- ‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई मा’फि दिनुहोला, यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाका रहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’उनले आफू आबद्व कला तथा सिने क्षेत्रमा भएको वा’दविवाद, आ’रोप-प्रत्यारोपप्रति उनले दु:ख व्यक्त गरे । मलाई ल’क्षित गरेर कसैले आफ्नो भनाई राख्नुभयो ।

भनाई सुनिसकेपछि ठाडो प्रतिक्रियाहरु आएका छन् । तर, अर्को तहबाट हेर्दा, हामीले हेर्यौ भने के एउटा व्यक्तिले पेशागत हिसाबले होस् या कुनै विशेष रुचीले लक्षित भएर किन नहोस्, कुनै अभिव्यक्ति सार्वजनिक स्थलमा राख्नुहुन्छ भने एक्कासी झट्ट प्रतिक्रिया दिदा सम्बन्धित व्यक्तिको मानवतामा आँ’च आउने, आ’घात पुग्ने र चोट लाग्ने कार्य गर्नु सहि होला र ?’मानवताको लागि कसैको मानवताको आँ’च पुग्ने गरि अभिव्यक्ति प्रकट नगर्न पनि उनले आग्रह गरे । उनले भने, ‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं ।’

हमालले व्यक्तिगत हिसाबले आफू स’हिष्णुता भएको र जनताको मायाले नै आफूलाई यो प्राप्त भएको बताएका छन् । उनले भने–‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौ ।’हमालले दिपाश्रीकाे नाम नलिए पनि दिपाश्रीलाई नै इं’गित ‘मेरा सहकर्मी’ भनेका छन् । हमालले अ’न्तिममा ‘सम्बन्धित व्यक्तिलाई क्ष’मा दिनुहोला’ भनेका छन् ।भिडियो यहाँ छ