‘एक महिनाभित्रै आउनसक्छ को’भिड-१९ भ्या’क्सिन’: रुसी वैज्ञानिक

एजेन्सी । रुसी वैज्ञानिकहरुले विश्वको पहिलो कोरोना भाइरस भ्या’क्सिन एक महिनाभित्रै बि’रामीका लागि वितरण गरिने आशा व्यक्त गरेका छन् । आइतबार मात्रै रुसको सेचेनोभ विश्वविद्यालयले सरकारी स्वामित्वमा सञ्चालित गा’मालेई इ’न्स्टिच्युट अफ इ’डिडिमियोलोजी एन्ड मा’इक्रोबायोलोजीद्वारा विकसित कोभिड–१९ भ्या’क्सिनको क्लि’निकल ट्रायल सफलतापूर्वक सम्पन्न भएको दा’बी गरेको थियो । गा’मालाई सेन्टरका निर्देशक अ’लेजेन्दर गि’न्टस्वर्गले अगष्ट १२ देखि १४ सम्ममा यो भ्या’क्सिन सर्वसाधारणमा वितरण हुन थाल्ने र निजी कम्पनीहरुले सेप्टेम्बरदेखि ठूलो परिमाणमा उत्पादन सुरु गर्नसक्ने विश्वास व्यक्त गरेका छन् ।

से’चेनोभ विश्वविद्यालय सेन्टर फर क्लि’निकल रिसर्च एन्ड मे’डिकेशनका प्रमुख अनुसन्धानकर्ता इ’लिना से’मलाईयार्चुकले रुसी न्युज एन्जेन्सी ता’सलाई दिएको जानकारीअनुसार स्व’यमं्सेवकमा भ्या’क्सिनको क्लि’निकल परीक्षण पूरा भएको छ र अध्ययनको नतिजाले भ्या’क्सिन प्रभावकारी भएको देखाउँछ ।‘यो अनुसन्धान पूरा भएको छ र यसले भ्या’क्सिन सुरक्षित छ भन्ने प्रमाणित गरेको छ,’ ता’सले से’मलाईयार्चुकलाई उदृत गर्दै लेखेको छ । यता विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) को प्रो’टोकलअनुसार ठूलो परिमाणमा उत्पादनका लागि स्वीकृति पाउनुअघि भ्या’क्सिनले तीन चरणको क्लि’निकल ट्रायल पूरा गर्नुगर्छ ।

डब्ल्युएचओको सूचीमा रुसी भ्या’क्सिनको अध्ययन पहिलो चरणका रुपमा सूचीकृत छ । र, अहिलेसम्म कुनै पनि भ्या’क्सिनले तेस्रो चरणको परीक्षण सफल नभएसम्म ठूलो परिमाणमा प्रयोगका लागि स्वी’कृति पाएका छैनन् ।यदि, अन्तिम चरणमा भ्या’क्सिन सु’रक्षित र प्र’भावकारी देखिएमात्रै यसको औद्योगिक उत्पादन सुरु हुन्छ । द मस्को टाइम्समा प्रकाशित रिपोर्टअनुसार यसै महिनाको सुरुवातमा से’मलाईर्याचुकले भनेकी थिइन् कि अध्ययनमा सहभागी भएका व्यक्तिमा इ’न्जेक्सनपछि टाउको दुख्ने, शरीरको तापक्रममा प्रभाव पा’र्नेलगायत लक्षण देखियो । तर यी सबै लक्षण २४ घण्टाभित्र ठिक भएको उनले बताएकी थिइन् ।

जुलाई ३ मा प्रेस वि’ज्ञप्तिमार्फत विश्वविद्यालयले जनाएको थियो कि यस भ्या’क्सिनको प्रभावकारिताबारे बा’योकेमिकल परीक्षणको आधारमा रुसी सरकारले निर्णय गर्नेछ । से’चेनोभ विश्वविद्यालयले जुलाई १५ र जुलाई २० मा दुई स’मूहका स्वयंम्सेवकलाई डिस्चार्ज गर्दैछ, उनीहरुलई यसअघि अन्य संक्रमणबाट जोगाउनका लागि २८ दिनसम्म आइशोलेसनमा राखिएको थियो । डिस्चार्ज गरिएका १८ देखि ६५ वर्ष उमेरका स्वयम् सेवकहरुलाई ६ महिनासम्म नि’गरानी गरिने से’मोलाईयार्चुकले बताए ।विश्वविद्यालयले १८ जुनमा १८ जना स्वयमंसेवकको समूहमा भ्या’क्सिनको पहिलो चरणको परीक्षण गरेको थियो ।

त्यसैगरी २० सहभागी समावेश दोस्रो स’मूहलाई २३ जुनमा भ्या’क्सिन दिइएको थियो । कोभिड–१९ भ्या’क्सिन बनाउने दौ’डमा रहेका धेरै देशमध्ये रुस एक हो । यहाँ ५ लाख ६९ हजारभन्दा धेरै व्यक्तिमा संक्रमण देखिइसकेको छ । विश्वभर १ करोड २९ लाखभन्दा धेरै व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।