‘पठाओ’का सहसंस्थापक हात, खुट्टा, टाउको का’टेर टु’क्राटुक्रा पारिएको अवस्थामा फेला

एजेन्सी, १ साउन । राइड से’यरिङ कम्पनी ‘पठाओ’का सहसंस्थापक मृ’त फेला परेका छन् । ‘पठाओ’का सहसंस्थापक फ’हिम स’लेह मंगलबार न्यू योर्कको आफ्नै अ’पार्टमेन्टमा शरीरका अंगहरु का’टेर टु’क्राटुक्रा पारिएको अवस्थामा भेटिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनका हात, खुट्टा, टाउको का’टिएकाे छ । उनको शरीरको नजिकै एउटा वि’द्युतिय का’ट्ने औ’जार समेत भेटिएको छ ।उनको मृ’त्यु कसरी भयो भन्नेबारेमा प्रहरीले आ’धिकारीक धारणा सार्वजनिक गरेको छैन ।

तर युवा उद्यमी स’लेहले स्थापना गरेको कम्पनी गो’काडाले उनको मृ’त्युको पुष्टि गर्दै ट्विट गरेको छ ।‘हाम्रा संस्थापक तथा सीईओ फ’हिम स’लेहको अ’सामयिक मृ’त्युले हामी म’र्माहित भएका छौँ,’ कम्पनीले बुधवार ट्विट गरेको छ ।३३ वर्षीय स’लेह सन् १९८६मा साउदी अरबमा जन्मेका थिए । उनको परिवार पछि अमेरिका सरेको थियो ।सन् २०१५ मा उनले दुई जना साथीहरूसँग मिलेर बंगलादेशमा राइड से’यरिङ कम्पनी पठाओ खोलेका थिए । पठाओ बंगलादेशमा निकै लोकप्रिय छ । सोही नाममा नेपालमा पनि राइड से’यरिङ कम्पनी दर्ता भएको छ ।