नेपालमा कोरोना सं’क्रमणबाट थप एक जनाको ज्या’न गयो

काठमाडौं : नेपालमा थप एकजनाको कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु भएको छ। धरानस्थित वि’पी को’इराला स्वा’स्थ्य विज्ञान प्र’तिष्ठानमा उ’पचाररत स’प्तरी रा’जविराजका ७३ वर्षीय को’रोना सं’क्रमित वृ’द्धको मृ’त्यु भएको अस्पतालले श्रो’तले जानकारी दिए।’ उहाँको हिजो बेलुका ५ बजेतिर संक्रमण पो’जेटिभ आ’यो तर राति साढे १० बजे उहाँको मृ’त्यु भयो,’ उनले भने। गत बुधबार वृ’द्धलाई अ’स्पताल भ’र्ना गरिएको थियो। मु’टुका वि’रामी स’मेत रहेका उ’नलाई भ’र्ना ग’र्दा ज्व’रो र खो’की पनि दे’खिएको थियो।

त्यसपछि अस्पतालले आ’कस्मिक क’क्षबाट उनलाई आ’इसोलेसनमा रा’खेर उपचार ग’रिएको थियो। अहिले मृ’तकको श’वलाई अ’स्पतालमै रा’खिएको छ। श’वलाई व्य’वस्थापन ग’र्नेबारे से’नाको टो’लीसँग कु’रा भइरहेको अस्पतालले जना’एको छ ।योसँगै नेपालमा को’रोनाबाट मृ’त्यु हु’नेको सं’ख्या ४० पु’गेको छ।