भारतको बनारसमा नेपालीमाथि ज्या’दती, कपाल मु’ण्डन गरेर ओलीवि’रुद्ध ना’रा ल’गाउन लगाइयो

काठमाडौं : भारतको बनारसमा नेपालीमा माथि ज्या’दती हुन थालेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नि’र्वाचन क्षेत्र रहेको ब’नारसमा काम गर्न गएका एक नेपालीको भा’रतीय विश्व हि’न्दू से’नाका का’र्यकर्ताले ज’बरजस्ती कपाल मु’ण्डन गरेर जय श्रीराम लेखेका छन्। उनीहरुले नेपालका प्रधानमन्त्रीका वि’रुद्ध बोल्न लगाउने राम नेपालमा हैन भारतमा जन्मिएको हो भन्ने जस्ता ना’रा लगाउन लाएका छन्। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्ने अ’भिव्यक्ति दिएपछि भारतीय हि’न्दूहरुले प्रधानमन्त्री ओलीले वि’रोध गर्दै आएका छन्।

त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन चे’तावनी दिएका छन्। भिडियो भाइरल भएपछि हि’न्दू सेनाका कार्यकर्तालाई पक्राउ गर्न भारतीय प्रहरी लागि परेकाे आ’जतकले जनाएकाे छ। विश्व हिन्दू सेनाका संरक्षक अरुण पाठकले आफ्ना कार्यकर्ताले गरेको यस्तो क’दम सही भएको भन्दै आफ्नो भनाइ फि’र्ता लिन प्रधानमन्त्री ओलीलाई आ’ग्रह गरेका छन्।