बहिनीलाई कुकुरको आ’क्रमणबाट ब’चाउने ६ वर्षीय बालकलाई विश्व ब’क्सिङ च्या’म्पियनको उ’पाधि

काठमाडौं । कुकुरको आक्रमणबाट बहिनीलाई जो’गाएका ६ वर्षीय बालकलाई विश्व ब’क्सिङ परिषद्ले विश्व ब’क्सिङ च्या’म्पियनको मा’नार्थ उ’पाधि दिइएको छ। अमेरिकाको वयो’मिङका ६ वर्षीय बालक ब्रि’जर वा’करलाई विश्व ब’क्सिङ च्या’म्पियनको मा’नार्थ उ’पाधि दिइएको हो ।वा’करले गत जुलाई ९ मा जर्मन सेफार्ड कुकुरको आ’क्रमणबाट आफ्नी ४ वर्षीया बहिनीलाई ब’चाएका थिए । कुकुरले बहिनीलाई आ’क्रमण गर्न लागेको देखेपछि बहिनीको सहयोगका लागि उनी अघि सरेका थिए । उनले बहिनीलाई ब’चाउने प्रयास गर्दा कुकुरले उनीमाथि आ’क्रमण गरेको थियो ।

उनको मु’खसहित शरीरको अन्य भागमा पनि चो’ट लागेको थियो । यो घ’टनापछि उनको शरीरमा ९० टाँ’का ल’गाइएको थियो ।यसबारेमा उनकी काकी नि’कोलले इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । यो पोष्ट भाइरले हुदैँ ड’ब्लुबीसीमा पुगेपछि ब्रि’जरलाई विश्व ब’क्सिङ च्या’म्पियनको मा’नार्थ उ’पाधि दिने नि’र्णय गरेको हो ।ड’ब्लुबिसीले ट्वीट गर्दै लेखेको छ, ‘मा’नवताको विषयमा ६ वर्षे बालक ब्रि’डजर वा’ल्करले देखाएको व्यव’हारको उच्च स’म्मान गर्दै देखाएको ब’हादुरीका लागि ड’ब्लुबीसी मा’नार्थ च्या’म्पियन घो’षणा गर्न पाउँदा गौ’वरवान्वित छौं। ब्रि’डजर तिमी हिरो हौ।’