पछिल्लो २४ घण्टामा ब्रा’जिलमा भन्दा भारतमा धेरै संक्रमित

काठमाडौं । विश्वभर को’रोना नियन्त्रणमा आउनुको स’ट्टा झनझन संक्रमण ती’ब्र बन्दै गएको छ ।विश्वभर कोरोना संक्रमणका कारण ज्यान गु’माउनेको संख्या ६ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार ४३१ जनाले कोरोनाका कारण ज्यान गु’माएको व’र्ल्डओमिटरले जनाएको छ । आज (शनिबार) विहानसम्मको त’थ्याङ अनुसार विश्वभर कोरोनाबाट ज्यान गु’माउनेको संख्या पाँच लाख ९८ हजार ४१३ पुगेको छ ।पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ३४ हजार ९७४ जनामा कोरोना भाइरस सं’क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा स’बैभन्दा धेरै अमे’रिकामा ६९ हजार ९२९ जनामा सं’क्रमण दे’खिएको छ ।अ’मेरिकापछि भारतमा धेरै सं’क्रमित फे’ला परेका छन् । प’छिल्लो २४ घण्टामा भारतमा ३४ हजार ८२० जनामा सं’क्रमण पुष्टि भएको छ । भा’रतपछि ब्रा’जिलमा धेरै सं’क्रमित दे’खिएका छन् । पछिल्लो २४ घण्टामा ब्रा’जिलमा ३३ हजार ९५६ जनामा सं’क्रमण पुष्टि भएको छ ।आज (शनिबार) बि’हानसम्मको त’थ्याङ्क अ’नुसार वि’श्वभर को’रोना सं’क्रमितको सं’ख्या एक करोड ४१ लाख ७४ हजार ३२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण सबैभन्दा धेरै ब्रा’जिलमा एक हजार ११० जनाले ज्या’न गु’माएका छन् ।ब्राजिलपछि अमेरिकामा धेरैको मृ’त्यु भएको छ । यस्तै अमेरिकामा ८२५, भारतमा ६७६, मे’क्सिकोमा ६६८, को’लम्बियामा २५९, रुसमा १६८, पेरुमा १८४, दक्षिण अफ्रिकामा १३५, बेलायतमा ११४ जनाले कोरोना संक्रमणका कारण ज्या’न गु’माएका छन् ।