नेकपाका नेता सुवर्ण यादवमाथि ब’म प्र’हार

जनकपुरधाम : सिरहाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुवर्ण यादवमाथि ब’म प्र’हार भएको छ। पूर्वगाविस अध्यक्षसमेत रहेका यादवमाथि शुक्रबार राति मध्यरातमा ब’म प्र’हार भएको हो। औ’रही गाउँपालिका–५ स्थित घरमा सु’तिरहेका बेला यादवमाथि अ’ज्ञात स’मूहले ब’म प्र’हार गरेको बताइएको छ। उनको शरीरको विभिन्न भागमा ब’मको छ’र्रा लागेको छ। बे’होस् भएका उनलाई उपचारका लागि सिरहा सदरमुकाम लगिएको स्थानीय महेश यादवले जानकारी दिए ।महेशका अनुसार ब’म वि’स्फोटले घरमा क्ष’ति पुर्‍याएको छैन।

छ’र्रा लागेर यादव कोठामै बे’होस् भएपछि ब’म प्र’हार गर्नेलाई चिन्न सकिएको छैन। ब’म वि’स्फोटपछि यादवको घरमा सर्वसधारणको ठूलो भि’ड लागेको थियो। प्रहरीले पनि ब’म कसले प्र’हार गरेको विषयमा केही खुल्न नसकेका जनाएको छ। प्रहरी चौकी औरहीले घ’टना विषयमा छा’नबिन सुरु गरिएको बताएको छ।