भिमेश्वर मन्दिर ११५ दिन पछि दर्शनका लागि आजबाट खुल्ला

चरिकोट, कारोना भइसरका कारण लकडाउन देखि व’न्द रहेको दोलखाको प्रशिद्ध भिमेश्वर मन्दिर दर्शन गर्नका लागि आजबाट खुल्ला गरिएको छ ।मन्दिरमा भि’डभाड वढने भए पछि लकडाउन देखि नै व’न्द रहेको मन्दिर ११५ दिनको व’न्द पछि दर्शन गर्नका लागि आजबाट मन्दिरको मुल ढोका खुल्ला गरिएको छ । एक शिला तिन अवतारको रुपमा पुजा गरिने प्रशिद्ध भिमेश्वरको मन्दिर आजबाट खुल्ला गरिने भिमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समिती र भिमेश्वर नगरपालिका वडा नम्वर २ स्तरिय समितिको छलफलबाट खुल्ला गर्ने निर्णय भएको वडा नम्वर २ का वडा अध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो ।

दैनिक ह’जारौको संख्यामा भक्तजनहरुद्धारा द’र्शन गरिने भिमेश्वर मन्दिर चैत्र ११ गते देखि व’न्द गरिएको थियो । मन्दिरको मुख्य वाहिरी गेट खुल्ला गरिएको भएता पनि भित्रि मुख्य मुलद्धार भने व’न्दनै रहेको छ । मन्दिर परिसरमा भित्र पसेर घु’मेर दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ । दोलखाबाजरमा वर्षभरी मनाइने जात्रापर्वहरु खुलाउनका लागि मन्दिर घु’माउनै पर्ने वा’ध्यता रहेका कारण मन्दिर दर्शनका लागि खुल्ला गरिएको भिमेश्वर मन्दिर गु’ठी तथा पुजा व्ययवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो ।

कोरोना भाइसरको जो’खिम रहेका कारण दर्शनार्थीहरुका लाई से’नेटाइजरको प्रयोग, सावुन पानीले हात घुने व्यवस्था गरी दर्शनका लागि व्यवस्था मिलाइएको छ । धार्मिक पर्यटनको हि’सावले समेत राम्रो मानिने भिमेश्वर मन्दिरमा दैनिक हजारौ भक्तजनहरुले दर्शन गर्ने गर्दाछन् ।