‘मेजर’ विष्ट र’क्सीले झ्या’प, हा’नाहानपछि प्रहरीले समाते च्या’प्प !

ललितपुर । नेपाली सेनाका मेजर बताउने सुरेश विष्टलाई प्रहरी पक्राउ गरेको छ । शुक्रबार राति मा’दक प’दार्थ से’वन गरेर प्रहरीलाई नै ध’म्क्याएपछि उनलाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी वृत्त चापागाउँले उनलाई पक्राउ गरेको हो ।सैनिक पोशाकमै रहेका विष्टले प्रहरीलाई अ’भद्र व्य’वहार समेत गरेका थिए ।सै’निक पोशाक, त्यसमा पनि मेजरको फुली लगाएको देखेपछि डि’उटीमा ख’टिएका प्रहरीले पहिला स’लाम गरे । त्यसपछि ‘कहाँसम्म सर ?’ भन्दै प्रहरीले सोधे । त्यति सोध्न के भ्याएका थिए, मेजर विष्टले प्रहरीलाई ध’केले ।

मेजर विष्ट र’क्सीले मातेको प्रहरीले थाहा पाए ।प्रहरीमाथि नै आ’क्रमण गरेपछि उनलाई नियन्त्रणमा लिने प्रयास भयो । तर, विष्टलाई नियन्त्रणमा लिन प्रहरीलाई निकै क’ठिन भयो । उनले डि’उटीमा ख’टिएका प्रहरीलाई ल’छार–पछार पारे । प्रहरीले ‘सर, यसो नगर्नुस, यसो नगर्नुस’ भन्दै समाते । बृत्तमा ल्याएपछि पनि विष्टले अ’भद्र व्य’वहार देखाइरहे । त्यसपछि प्रहरीले उनलाई ह’त्कडी लगाए ।उ’दण्ड म’च्चाइरहेका विष्टबारे प्रहरीले सै’निक प्रहरीलाई खबर गरे । केहीबेरमा सैनिक प्रहरी वृत्त आइपुगे । तर, सैनिक प्रहरीले विष्टलाई बुझ्न मानेनन् । सैनिक प्रहरीले विष्ट सेनाको मेजर नभएको बताए ।

बृत्तमा आएका सैनिक प्रहरीले भने, ‘सुरेश विष्ट नाम गरेका मेजर साप नेपाली सेनामा नरहेको पाइयो ।’सैनिक प्रहरीले यसो भनिरहँदा विष्टले भने सैनिक प्रहरीकै गाडी समेत तो’डफोड गर्ने स्थितिमा वि’तण्डा म’च्चाइरहेका थिए । ती सबै ह’र्कत भिडियोमा देखिएको छ । उनले सेनाले बोल्ने को’ड भाषा पनि बोलेका छन् ।सैनिक प्रहरीले आफ्नो मान्छे होइन भनेपछि प्रहरीले उनलाई बृत्तकै हि’रासतमा राखे । शनिवार बिहान आफूलाई स’ञ्चो नभएको भनेपछि उनको पाटन अस्पतालमा उपचार भएको छ ।ती विष्टले यसअघि पनि चापागाउँका प्रहरीलाई आफू सेनाको मेजर भएको भन्दै ध’म्क्याउने गरेको पाइएको छ ।

मेजरकै है’सियतमा उनले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, बृत्तकै पूर्वइञ्चार्जहरुसित बसेर खा’नपान गर्ने गरेको समेत पाइएको छ । अहिले आएर भने विष्ट नक्कली मेजर भएको पत्ता लागेको छ ।गोदावरी नगरपालिका २ विशंखु बस्ने ४५ वर्षीय विष्ट २०६२ जेठ ११ गते सेनामा भ’र्ती भएका थिए । तर, उनी २०६३ वैशाख १० गते ब’र्खास्त भएका थिए ।महानगरीय प्रहरी बृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले पक्राउ परेका विष्ट नक्कली मेजर भएको र उनले सेनाको कपडा दु’रुपयोग गरेको पाइएकाले कि’र्तेमा मु’द्दा चलाउने तयारी भएको छ । यसबारे थप अनुसन्धान समेत भइरहेको उनले बताए ।नागरिक