पीसीआर परीक्षण नगरी घर फर्काउन लागेको भन्दै संक्रमितहरु भोक ह’डतालमा उ’त्रिए

३ श्रावण २०७७, शनिबार सुर्खेत। सुर्खेत वीरेन्द्रनगरको वसपार्कस्थित रहेको आ’इसोलेसनमा रहेका २७ कोरोना संक्रमितहरू आ’न्दोलित भएका छन् ।पीसीआर परीक्षण विना घर फ’र्काउन लागेको भन्दै उनीहरु आ’न्दोलनमा उ’त्रिएका हुन् ।आ’न्दोलनको पहिलो चरणमा उनीहरुले भो’क ह’डताल गरेका छन् ।पीसीआर परीक्षण रि’पोर्टविना घर नफर्किने भन्दै उनीहरुले दिनभर खाना नखाएर भोक ह’डताल गरेका हुन् । भोक ह’डतालको क्रममा व उपलब्ध गराइएको खाना नखाएर उनिहरूले खुला चौरमै फा’लिदिएका थिए ।

सरकारले सार्वजनिक गरेको (को’भिड–१९) को नयाँ निर्देशिकामा कोरोना संक्रमित आ’इसोलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएमा पुन पीसीआर परीक्षण नगरी घर पठाउने व्यवस्था गरेको छ ।तर उनीहरुले पुन पीसीआर परीक्षणविना घर पठाउन नपाईने भन्दै वि’रोध ज’नाएका छन् ।