ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ भारतीयले उ’खेलेर फा’ले

४ श्रावण २०७७, आईतवार पर्सा : पर्साको ठोरी गाउँपालिकास्थित सीता गुफा नजिकै सीमा स्तम्भ भारतीयले उ’खेलेर फा’लिदिएका छन् । भारतीय स’मुहले नेपाल भारत छु’ट्याउने सीमा स्तम्भ उ’खेलेर फा’लेको स्थानीय बासिन्दाले बताएका छन् । सीता गुफादेखि झण्डै ५ फिटको दूरीमा माथि डाँडामा रहेको ४ सय ३६ नम्बरको सीमा स्तम्भ ढ’लेको अवस्थामा भेटिएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि नेपालकै ठोरी आ’सपासमा रहेको अभिव्यक्ति दिएपछि ठोरीले एकाएक चर्चा पाएको छ ।

उक्त क्षेत्रको सीमा स्तम्भ उ’खेलेर भारतीयले सीता गुफा क्षेत्र क’ब्जा गर्न खोजेको भन्दै स्थानीय वि’रोधमा उ’त्रिएका छन् ।सीमास्तम्भ उखेलेको जानकारी पाएपछि ठोरीका स्थानीयले आ’क्रोशित हुँदै भारतवि’रुद्ध ना’राबाजी गरेका थिए । सीमास्तम्भ ढ’लेपछि सशस्त्र प्रहरीले त्यहाँ जानलाई रो’क लगाएको छ भने भारतीय एसएसबीले पनि भारततर्फबाट आउन रो’क लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।