के लामखुट्टेबाट कोरोनाभाइरस स’र्छ ?

४ श्रावण २०७७, आईतवार काठमाडौं ।वैज्ञानिकले कोरोना भाइरस लामखुट्टेबाट कोरोना न’सर्ने बताएका छन्। सा’ईन्टिफक रि’पोर्ट्स नामक खोज पत्रिकामा प्रकाशित अध्ययनमा कोरोना ला’मखुठट्टेको माध्यमबाट मानिसमा न’सर्ने बताइएको छ। यो अध्ययनको प’रिणामपछि विश्व स्वास्थ्य सं’गठन (डब्ल्यूएचओ)को दा’बी ब’लियो बनेको छ। डब्ल्यूएचओले यो भा’इरस एक व्यक्तिबाट अ’र्को व्यक्तिमा लामखुट्टेको टो’काईबाट न’सर्ने बताएको थियो। तर प्र’माण नभएको कारण यो कुराको पुष्टि हुन सकेको थिएन।

अमेरिकाको कं’सास स्टे’ट विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले डब्ल्यूएचओको भनाईमा आफूहरुले अध्ययन गरेको र उक्त दा’बी पुष्टि गर्ने पहिलोपटक प्र’माण प्रस्तुत गरेको बताएका छन्। अध्ययनका अनुसार कोरोना भाइरस लामखुट्टेका तीन प्र’जातीले फै’लाउन सक्दैन। सोही कारण यो भाइरस ला’मखुट्टेबाट न’सर्ने बताइएकाे छ।