सरकारले कर नलगाउने हो भने प्रेट्रोल ४३ रुपैयाँ प्रतिलिटर बेच्न सकिन्छ : निगम

४ श्रावण २०७७, आईतवार काठमाडौं । सरकारले विभिन्न कर नलगाउने हो भने पेट्रोल प्रतिलिटर ४२–४३ रुपैयाँमा बे’च्न सकिने नेपाल आयोल निगमले जनाएको छ। निगमका कार्यकारी नर्देशक सुरेन्दकुमार पौडेलले आइतबार नेपाली काँग्रेस (वीपी) नि’कटको विद्यार्थी सं’गठन नेविसंघ (वीपी)को ज्ञा’पन पत्र बु’झ्नेक्रममा यस्तो बताएका हुन्। आयाल निगमले १० दिनको फरकमा दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि त्यसको वि’रोध गर्दै ने’विसंघ (वीपी)ले आइतबार निगममा ज्ञा’पन पत्र बुझाएको छ।

सं’घले सरकारले इ’न्धनमा विभिन्न कोषका लागि भन्दै पैसा उठाएर महंगोमा इन्धन बे’चेपछि कुन कोषमा कति रकम छ भन्ने सार्वजनिक नगरेकोमा आ’पत्ति जनाएको छ। संघले यसरी कोषमा जम्मा गरिएको रकमबारे ७ दिन भित्र जानकारी दिनसमेत मा’ग गरेको छ।