काठमाडौंमा प’हिरोले पु’र्दा एक युवकको मृ’त्यु

काठमाडौं, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १, गा’गलफेदीको स’तीघट्टा भन्ने स्थानमा पहिरोले पु’र्दा एक युवकको मृ’त्यु भएको छ। बौद्धस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख डीएसपी नवीन कार्कीले सोमबार बिहान दिएको जानकारीअनुसार आइतबार साँझ पहिरोले पु’र्दा स’तीघट्टा नै घर भएका २२ वर्षीय नवराज गुरुङको मृ’त्यु भएको हो। ‘उनी साथीहरूसँग घुम्न नि’स्किएका रहेछन्,’ डीएसपी कार्कीले भने, ‘त्यस क्रममा उनी शौ’च गर्न गएका रहेछन्, त्यही बेला माथिबाट प’हिरो ख’स्दा उनी पु’रिएछन्।’

उनका अनुसार घ’टना आइतबार साँझ साढे ६ ब’जेतिरको हो । ‘प’हिरो प’न्छाएर श’व नि’काल्नुपर्यो,’ उनले भने, ‘अहिले श’व टिचिङमा अस्पतालमा छ।’ डीएसपी कार्कीका अनुसार खोला छे’उको त्यो ठाउँमा यसअघि भने कहिले प’हिरो ग’एको थिएन ।