कोरोनाका कारण अ’न्तिम सा’स लिँदै थिइन् आमा, छोराले आ’इसीयूको झ्यालमा चढेर वि’दाइ गरे

काठमाडौं। कोरोनाभाइरसका कारण एक छोरा आफ्नी आमासँग बि’छोडिएको द’र्दनाक तस्वीर सार्वजनिक भएको छ । घ’टना प्या’लेस्टाइनको हो । एक महिला कोरोनाभाइरसबाट संक्रमित भएपछि उनको अस्पतालमा उपचार भइरहेको थियो । संक्रमण फैलन सक्ने ख’तराका कारण उनका छोरालाई आमासँग जान दिइएन । त्यसपछि ती छोरा हरेक दिन आ’इसीयूको झ्यालमा चढेर आमालाई हेर्ने गर्थे ।जबसम्म महिला जी’वित रहिन् त्यतिबेलासम्म यो सि’लसिला चलिरह्यो । आमा अस्पतालको बेडमा हुन्थिन् र छोरा घण्टौं झ्यालमा बसेर आमालाई नि’यालिरहेकी हुन्थे ।

अस्पतालको आ’इसीयूको झ्यालमा बसेर आमालाई नि’यालिरहेका छोराको तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ । स्थानीय समाचार वेबसाइट अल नाका अनुसार बे’इट आभा शहरका प्या’लेस्टाइनी युवक जि’हाद अ’ल सु’वातीले हे’ब्रोन अस्पतालको आ’इसीयूको झ्यालमा चढेर आफ्नी आमालाई अन्तिम वि’दाइ गरे ।उपचारको क्रममा महिलाको अस्पतालमा मृ’त्यु भएको हो । प्यालेस्टाइनमा ७३ वर्षकी महिला रश्मी सुवितीको बिहीबार नि’धन भएको थियो । आफ्नी आमालाई हेर्नको लागि अस्पतालको झ्यालमा चढे । उनी झ्यालमा चढेका बेला कसैले उनको तस्वीर लिए र सामाजिक संजालमा शेयर गरेका थिए ।