यूक्रेनमा सशस्त्र स’मूहद्वारा यात्रु बसमा रहेका २० व्यक्ति अ’पहरण

रासस , पश्चिमी यूक्रेनी शहर लु’ट्स्कमा एक बन्दुकधारीले एउटा यात्रु बसलाई नियन्त्रणमा लिई २० भन्दा बढी मानिसलाई अ’पहरण गरेको स्थानीय प्रहरीले मंगलबार जानकारी गराएको छ ।भो’ल्यान क्षेत्रको युक्रेनी सु’रक्षा सेवा निर्देशनालयको सञ्चार केन्द्रका अनुसार सशस्त्र व्यक्तिले बे’रेस्तेच्को–क्रा’सिलोभ्का मार्गमा रहेको स्थानीय बसलाई नियन्त्रणमा लिई बसभित्र रहेका यात्रुहरूलाई अ’पहरण गरेको हो ।आज बिहान बे’रेस्तेच्को–क्रासिलोभ्काबाट एक बसलाई क’ब्जा गर्ने व्यक्तिको परिचय स्था’पित भइरहेको छ ।

उक्त व्यक्तिले कुनै स्पष्ट मागहरू गरेको छैन । उक्त व्यक्तिले समय–समयमा आफ्नोे ब’न्दुकबाट गो’ली चलाएको तर सबै जना सकुशल रहेको ।केन्द्रलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।क्षेत्रीय प्रहरी कार्यालयले उक्त क्षेत्रमा एउटा अ’परेशनल योजना ‘हो’स्टगेज’ थालिएको छ र नागरिकहरूको सु’रक्षा सु’निश्चित गर्न शहरको मध्यभाग ब’न्द छ ।यसैबीच युक्रेनको फौजदारी अनुसन्धान विभागले उक्त व्यक्तिसँग ग्रे’नेड र अन्य स्व’चालित ह’तियारसहित ठूलो संख्यामा ह’तियार रहेको बताएको छ । उक्त व्यक्तिले शहरमा एउटा वि’स्फोटक प’दार्थ छो’डेको आ’शङ्का गरिएको छ ।