सेनाले ख’टायो बा’ढीपहिरोमा बे’पत्ताको खोजी र उ’द्धारमा १ हजार सैनिक

रासस काठमाडौं, नेपाली सेनाले केही दिनदेखिको अविरल वर्षाका कारण बाढी, प’हिरो र डु’बानबाट बढी प्रभावित मुलुकका १६ जिल्लामा १ हजार ज’नशक्ति आवश्यक उपकरणसहित तत्काल खो’जी र उ’द्धार कार्यमा जु’टिरहेको जानकारी दिएको छ ।उक्त ज’नशक्ति पहिरामा ह’राएका व्यक्तिको खोजी, डु’बानमा परेका नागरिकको उ’द्धार, राजमार्गको पहिरो प’न्छाउन तथा नदिले क’टाउन क्षेत्रका बस्ती संरक्षणका लागि त’टबन्ध निर्माणमा सं’लग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

सेनाले बाढी, पहिरो र डु’बानमा परेका व्यक्तिको तत्काल उ’द्धारका लागि पोखरा, बर्दिवास, इटहरी, चितवन, भरतपुर, गजुरी र रौतहटलगायत स्थानबाट तालीम प्राप्त दक्ष ज’नशक्तिसहित र’बर बो’र्ट र उपकरण परिचालन गर्ने प्रबन्ध मिलाएको छ । त्यसका लागि चार सयको सङ्ख्यामा तालीम प्राप्त जनशक्तिको व्यवस्था गरिएको जानकारी दिइएको छ ।अविरल वर्षाका कारण आ’कस्मिक रूपमा हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सेनाले पूर्वतयारीको सिलसिलामा भरतपुर, सुर्खेत र इटहरीमा हेलिकोप्टर सहितको आवश्यक जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिएको छ ।

मुलुकभर केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण पहाडी जिल्लामा बा’ढीपहिरो तथा मध्य तराईका जिल्लामा डुबानको स’मस्या देखिएको छ । बाढीपहिरोबाट ठूलो सङ्ख्यामा ज’नधनको क्ष’ति भएको छ । निरन्तरको वर्षाका कारण मुलुकका नदी तथा खोलामा पानीको ब’हाव उच्च रहेको छ । बा’ढीपहिरो र डुबान प्रभावित परिवारको राहत र उ’द्धारका लागि तीन त’हकै सरकार र सङ्घसंस्थाबाट विभिन्न सहयोग भइरहेको छ । मुलुकका विभिन्न भागमा गएको पहिरो र नदी क’टानले मुख्य राजमार्गसमेत अवरुद्ध भएकामा सडक डिभिजन कार्यालय र सु’रक्षाफौजनको प्रयासमा सञ्चालनको प्र’यास भइरहेको छ ।