नेपालमा को’रोना सं’क्रमणबाट थप एक जनाको मृ’त्यु

विराटनगर ।नेपालमा को’रोना सं’क्रमणबाट थप एक जनाको मृ’त्यु भएको छ । म’होत्तरी गाउँपालिका-३ मो’रइका ६० वर्षीय एक पुरुषको बी’पी कोइराला स्वा’स्थ्य वि’ज्ञान प्र’तिष्ठान धरानमा उपचारको क्र’ममा मृ’त्यु भएको हो ।अस्पतालका प्रवक्ता डा. नि’देश सापकोटाले उनको गएराती ७ बजे मृ’त्यु भएको जानकारी दिए । ग’म्भिर अ’वस्थामा अस्पताल भ’र्ना भएका उनको को’रोना पो’जेटिभ रि’पोर्ट आएको तीन दिनपछि मृ’त्यु भएको हो । यो सँगै नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हु’नेहरुको संख्या ४१ पुगेको छ ।

प्रवक्ता डा. सापकोटाले भने-‘अस्पताल आ’उँदा उहाँ ग’म्भिर अ’वस्थामा हुनुहुन्थ्यो, आ’ईसीयू के’यरमा उपचार गर्दै पी’सीआर जाँ’च गर्दा को’रोना पो’जेटिभ दे’खिएको थियो । मृ’तकको पु’रुषको गएराति नै अ’न्त्यष्टि ग’रिएको उनले ब’ताए । उ’पचारमा आउँदा ग’म्भीर अवस्थाका पु’रुषमा कुनै दी’र्घ रो’ग थिएन । तर को’रोना सं’क्रमणपछि उनलाई नि’मोनिया र मि’र्गौला ड्या’मेजको स’मस्या दे’खिएको थियो ।